ecn 1

गृहपृष्ठ आपसी कलहले देशको समृद्धीमा बाधक बन्नु दुर्भाग्य हो – पुर्ब राजा

आपसी कलहले देशको समृद्धीमा बाधक बन्नु दुर्भाग्य हो – पुर्ब राजा

पुर्ब राजा ज्ञानेन्द्र शाह ले अहिलेको नेपालको राजनैतिक हलचल्ले सरकारको कार्यप्रती केही कमिकमजोरी छ कि भन्ने संका ब्यक्त गर्नु भएको छ। घरभित्र अनाबश्यक झगडा भयो भने आफ्ना संतानहरुले कस्तो के आशा गर्ने भनेर अहिलेको सरकारमा रहेको दल नेकपा लाई देखाउँदै यस्तो अवस्थाबाट देशलाइ निकास दिने पुर्ण अधिकार सार्वभौमसत्ता सम्पन्न नागरिकमा निहित रहेको कुरा भुल्नु हुँदैन भन्नू भएको छ। राजनीतिक दलको गतिबिधि ले गर्दा देशको हरेक बिकासको काममा बाधा आउँछ। यसरी देशको उन्नती प्रगती हुदैन भन्ने आसय ब्यक्त गर्नुभएको छ आफ्नो ट्विटर मार्फत।

सम्बन्धित शीर्षकहरु