ecn 1
नेपाल सरकारका प्रवक्ता डा. युवराज खतिवडाले राजीनामा दिनुभएको छ
नेपाल सरकारका प्रवक्ता डा. युवराज खतिवडाले राजीनामा दिनुभएको छ

काठमाडौं । नेपाल सरकारका प्रवक्ता ,अर्थ, सुचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिनुभएको छ। शुक्रबार साँझ प्रधानमन्त्री केपी ओलीलाई राजीनामा पेश गर्नुभएको हो। नेपालको संविधानको धारा ७७ को उपधारा २ को (क) बमोजिम मन्त्री खतिवडाले आफ्नो पदबाट राजीनामा दिएको...

व्यबसायीहरुको सबारीलाई अबरोध नगर्न संगठनको आग्रह
व्यबसायीहरुको सबारीलाई अबरोध नगर्न संगठनको आग्रह

काठमाडौं। इ-कमर्स एसोसिएसन अफ नेपाल नामक संगठन नेपालमा इकमर्स मार्फत ब्यबसाय संचालन गर्ने छाता संगठन हो। विभिन्न अनलाइन माध्यमबाट विभिन्न सामाग्रीहरु डेलिभरी गर्दै आएका हरुलाइ हालको यो कोभिड-१९ का कारण थप कठिनाइ हुँदाहुँदै पनि सेवा सुचारु गरिरहेको अवस्थामा केही ब्यबसायीहरुलाइ...

सुनशान भयो काठमाडौं उपत्यकाका ब्यस्त ठाउँ र भित्री सडक
सुनशान भयो काठमाडौं उपत्यकाका ब्यस्त ठाउँ र भित्री सडक

काठमाडौं । अगिपछी खचाखच देखिने काठमाडौं सहरको भित्री सडक हो घट्टेकुलो जुन ठाउँमा पहिला देखिनै क्याम्पस पढ्ने विद्यार्थीहरु डेरा गरेर बस्ने ठाउँको रुपमा चिनिन्थ्यो यो ठाउँबाट रत्नराज्यलक्ष्मी क्याम्पस, ल क्याम्पस, वाल्मीकि क्याम्पस, शंकरदेव क्याम्पस, बिश्वभाषा क्याम्पस नजिकै पर्ने भएकोले र...

उपत्यकामा आज राती १२ बजे बाट लागू हुनेगरी निषेधाज्ञा जारी
उपत्यकामा आज राती १२ बजे बाट लागू हुनेगरी निषेधाज्ञा जारी

उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि, काठमाडौ ,भक्तपुर र ललितपुरका तीन वटै प्रमुख जिल्ला अधिकारी र तीन वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको काठमाडौं जिल्ला प्रशासन कार्यालयमा हिजो बसेको बैठकले आज राति १२ बजे देखि भदौ १० गते सम्म लागू हुने गरी निषेधाज्ञा...

नेपालको शेयर बजारले यो हप्ता समग्रमा राम्रै सन्देश दियो
नेपालको शेयर बजारले यो हप्ता समग्रमा राम्रै सन्देश दियो

बिहीवार नेप्से ७.५३ अंकले बढेको छ, नेप्से परिसुचक कारोबारको अन्तिम घण्टा सम्म आइपुग्दा ७.५३ अंकले बढेको हो । १४३२.१४ को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधीमा १४३९.०६५६को बिन्दुमा पुगेको छ । कारोबार भएका १८९ कम्पनीको ३४ लाख ३० हजार कित्ता...

मंसिर १ देखि बैंक, बीमा र पुँजी बजारसम्बन्धी प्रदर्शनी हुदै
मंसिर १ देखि बैंक, बीमा र पुँजी बजारसम्बन्धी प्रदर्शनी हुदै

मंसिर १ गतेदेखि काठमाडौंमा बैंक, बीमा र पुँजीबजारसम्बन्धी प्रदर्शनी हुने भएको छ । बैंकिङ, बीमा र पुँजी बजार सम्बन्धी सम्पूर्ण जानकारी दिने उद्देश्यले आयोजना हुने एक्स्पो २ दिनसम्म चल्नेछ ।   लघुवित्त बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन, नेपाल बैंकर्स संघलगायतको...

नेपालका लागि बङ्गलादेशः भारतनिर्भर अर्थतन्त्रबाट बाहिर निस्कने आधार
नेपालका लागि बङ्गलादेशः भारतनिर्भर अर्थतन्त्रबाट बाहिर निस्कने आधार

‘नेपालमा प्रचुर जलस्रोतको सम्भावना छ, त्यसको लाभ हामी पनि लिन चाहन्छाै, हामीलाई विद्युत् चाहिएको छ । तपाईँ हामी मिलेर काम गरौँ’ २०७५ साल साउन २५ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा नेपाल र बङ्गलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेपछि बङ्गलादेशका...

बैशाख २७ मा एकैदिन दुई लघुवित्तकाे आईपिओ निष्काशन
बैशाख २७ मा एकैदिन दुई लघुवित्तकाे आईपिओ निष्काशन

जनसेवी लघुवित्त वित्तीय संस्था लिमीटेडले शुक्रबार देखि झण्डै ४ करोड ६३ लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्दै छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ४ लाख ६३ हजार तिनसय कित्ता आइपीओ निश्कासन गरेको हो ।   आइपीओमा न्यूनतम १० कित्तादेखी...

गुराँस लघुवित्तकाे आईपिओ निष्काशन बैशाख १६ देखि
गुराँस लघुवित्तकाे आईपिओ निष्काशन बैशाख १६ देखि

गुराँस लघुवित्त वित्तिय संस्था लि.ले बैशाख १६ गते सोमबार देखि सर्वसाधारणको लागि साधारण शेयर (IPO) निष्काशन गरेको छ। लघुवित्तले २ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको हो ।   कम्पनीले निष्काशन गरेकाे कुल २ लाख ५० हजार कित्ता शेयर...

दुईवटा लघुवित्त कम्पनीकाे आइपीओ निश्कासन
दुईवटा लघुवित्त कम्पनीकाे आइपीओ निश्कासन

नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमीटेडले आईतवार देखि झण्डै १ करोड ६१ लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका १ लाख ६१ हजार ७७८ कित्ता आइपीओ निश्कासन गरेको हो ।   आइपीओमा न्यूनतम १०...