ecn 1

गृहपृष्ठ चलचित्र

जसले एउटै औँलाले उचाले १२९.५ किलोग्राम तौल
जसले एउटै औँलाले उचाले १२९.५ किलोग्राम तौल

कुनै पनि भारोत्तोलकले १२९.५ किलोग्राम उचाल्दा गर्व नगर्ने कुरै भएन । तर, एउटा औंलाले उक्त तौल उठाउने कल्पना गर्न सक्नुहुन्छ ? यो बिल्कुल असम्भव लाग्न सक्छ ।  तर,  बेलायतका स्टिभ किलरले यस्तै अपत्यारिलो कार्य गरेका छन् । पेसेवर मार्शल कलाकारले...

लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा
लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा

भिल्लारियलमा बुधबार राति भएको खेलमा सुरुवाती समयमा २–० ले पछि परेपनि लिभरपुलले ३–२ को पूनरागमन जित निकाल्न सफल हुँदा समग्रमा ५–२ को जित निकाल्न सफल भयो । पहिलो लेगमा लिभरपुलले २–० को जित निकालेको थियो । लिभरपुलको पूनरागमन जितमा फाविन्हो,...

व्यबसायीहरुको सबारीलाई अबरोध नगर्न संगठनको आग्रह
व्यबसायीहरुको सबारीलाई अबरोध नगर्न संगठनको आग्रह

काठमाडौं। इ-कमर्स एसोसिएसन अफ नेपाल नामक संगठन नेपालमा इकमर्स मार्फत ब्यबसाय संचालन गर्ने छाता संगठन हो। विभिन्न अनलाइन माध्यमबाट विभिन्न सामाग्रीहरु डेलिभरी गर्दै आएका हरुलाइ हालको यो कोभिड-१९ का कारण थप कठिनाइ हुँदाहुँदै पनि सेवा सुचारु गरिरहेको अवस्थामा केही ब्यबसायीहरुलाइ...

मिष्टर नेपाली र सम्हाली राख है आजबाट रिलीज
मिष्टर नेपाली र सम्हाली राख है आजबाट रिलीज

आज शुक्रबारबाट एकसाथ दुई नयाँ नेपाली फिल्म मिष्टर नेपाली र सम्हाली राख है प्रदर्शनमा आएका छन ।   भुवन केसी, साहिल श्रेष्ठ, रीमा बिश्वकर्मा सरोज खनाल, विष्णु सापकोटा, रवी डंगोल, कमलमणि नेपाल, सुरेन्द्र केसी, नन्दु श्रीवास्तव आदीकाे अभिनय रहेकाे मिस्टर नेपाली...

एउटै स्टेजमा राजेश, भुवन र अनमोल
एउटै स्टेजमा राजेश, भुवन र अनमोल

गत शुक्रबार बाट प्रदर्शनमा आएकाउ फिल्म ‘क्याप्टेन’को प्रचार प्रसारमा अहिले निर्माण युनिट जोडतोडले लागिरहेको छ । विभिन्न मिडियामा अन्तरवार्ता दिनेदेखि टेलिभिजन कार्यक्रममा पनि उनीहरुले उपस्थिती जनाइरहेका छन् ।   यही क्रममा चलचित्रका निर्माता तथा अभिनेता भुवन केसी र नायक अनमोल...

रिलको जोडी: रियलमा पनि बन्यो जोडी
रिलको जोडी: रियलमा पनि बन्यो जोडी

फिल्ममा जोडी बनेर काम गरेका प्रायस् कलाकारको नाम एक/अर्कासँग जोडिने गर्छ। उनीहरु वास्तवमा नै प्रेममा छन् भन्ने हल्ला पनि बाहिर आइरहेको सुन्न पाइन्छ। तर, धेरैले यो कुरालाई मिथ्या सावित गरिदिन्छन्। उनीहरुको सम्बन्ध रिलमा मात्र सिमित हुन्छ। आज हामी रिलिमा मात्र...

‘जय श्री दाम’ को ट्रेलर सार्वजनिक, पौष २० गते बाट प्रदर्शनमा आउने
‘जय श्री दाम’ को ट्रेलर सार्वजनिक, पौष २० गते बाट प्रदर्शनमा आउने

चलचित्र ‘जय श्री दाम’ को ट्रेलर सार्वजनिक भएको छ भने फिल्म पौष २० गते बाट प्रदर्शनमा आउने भएकाेछ ।   चलचित्रको ट्रेलरमा मुख्य कलाकारहरु जेबिका कार्की, अमृत ढुङ्गाना, बिनोद न्यौपाने, राजन खतिवडा, प्रमोद अग्रहरी, विष्णु सापकोटा लगायत फिचर छन् । निर्देशक...

सञ्चारकर्मी , अभिनेत्री हुदै अब साहित्य लेखनमा सोबिता सिम्खडा
सञ्चारकर्मी , अभिनेत्री हुदै अब साहित्य लेखनमा सोबिता सिम्खडा

संचारकर्मी हुदै नेपाली चलचित्रमा प्रबेश गरेकी नायिका सोबिता सिम्खडा अब साहित्यकारका रुपमा पनि चिनीने भएकी छन् । झण्डै एक दर्जन नेपाली चलचित्र, दुई दर्जन म्युजिक भिडियोमा अभिनयका साथै विभिन्न टेलिभिजन कार्यक्रम उद्घोषण गरेकी सिम्खडाले लेखेको उपन्यास ‘वराङ्गना’ असोज ५ गते...

म्युजिक भिडियाेबाट फिल्म निर्देशनकाे जमर्काेमा निर्देशक राेजल थापा
म्युजिक भिडियाेबाट फिल्म निर्देशनकाे जमर्काेमा निर्देशक राेजल थापा

२०५७ सालमा नृत्य बिधाबाट कलाकारीतामा प्रवेश गरेका निर्देशक राेजल थापा हाल निकै व्यस्त निर्देशककाे रुपमा उदाएका छन । शुरुकाे समयमा उनी बिभिन्न स्टेज प्राेगामहरुमा नृत्य गर्दै पछी म्युजिक भिडियाेहरुमा लिड डान्सरकाे भुमिकामा देखिए । उहाँले नवराज घाेरासैनीकाे 'माग देउराली' म्युजिक भिडियाे...

चलचित्र ‘रेनि’ को पहिलो रोमान्टीक गीत सार्वजनिक
चलचित्र ‘रेनि’ को पहिलो रोमान्टीक गीत सार्वजनिक

शाही मल्ल फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्र ‘रेनि’ को पहिलो रोमान्टीक गीत सार्वजनिक भएको छ । आईतवार राजाधानिमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ‘मलाई नाई नाई’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा मुख्य कलाकार दीपक ढकाल र सनम...