गृहपृष्ठ स्वास्थ्य

रोहन मुस्ताफाको अर्धशतकप्रेरित यूएईले एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेपाललाई २६४ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २६३ रनको योगफल तयार गर्यो।यूएईका लागि ७३ बलको सामना गरेका...

पछिल्लो केही महिनादेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लामा डेंगुका बिरामी बढ्दै गएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार एक महिनामा दुई हजार ५०० भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । पुसदेखि बुधबारसम्म ७२ जिल्लाबाट तीन हजार २२७...

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन प्रचारप्रसारका क्रममा हुने फजुल खर्चले वित्तीय अनुशासन उल्लघंनका साथै अर्थतन्त्रलाई प्रभावित पार्ने भएकाले कम खर्चमा मतदातासमक्ष दल र उम्मेदवारहरूलाई जान प्रेरित गर्ने गरी समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ ।...

भिल्लारियलमा बुधबार राति भएको खेलमा सुरुवाती समयमा २–० ले पछि परेपनि लिभरपुलले ३–२ को पूनरागमन जित निकाल्न सफल हुँदा समग्रमा ५–२ को जित निकाल्न सफल भयो । पहिलो लेगमा लिभरपुलले २–० को जित निकालेको थियो । लिभरपुलको पूनरागमन जितमा फाविन्हो,...

काठमाडौं । गर्मीयाम बढ्दै जाँदा तातो हावाका कारण मानव स्वास्थ्यमा विभिन्न असरहरू देखिन थालेका छन् । विशेषगरी तराईका जिल्लाहरूमा अत्यधिक गर्मीका कारण ‘लु’ लाग्ने समस्या देखिन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तापक्रम उच्च हुने स्थानहरूमा चैतदेखि असारसम्म...

हालै नेपालको आर्थिक विकास ३।७ प्रतिशतले हुने प्रक्षेपण विश्व बैंकले गरेको भए पनि केन्द्रीय तथ्यांक विभागले भने सोभन्दा थप वृद्धि हुने प्रक्षेपण सार्वजनिक गरेको छ। विभागले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आवमा ५।८४ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको छ।...