ecn 1

गृहपृष्ठ मुख्य समाचार

राति १२ बजेसम्म उडान गर्ने निर्णय तत्काललाई रोकियो, अध्ययन समिति गठन
राति १२ बजेसम्म उडान गर्ने निर्णय तत्काललाई रोकियो, अध्ययन समिति गठन

काठमाडौं । रात्रिकालीन उडान भइरहेका विमानस्थलहरुमा राति १२ बजेसम्म उडान गर्ने निर्णय तत्कालका लागि रोकिएको छ । वायुसेवा संचालक संघको विरोधपछि शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणमा भएको वार्तामा तत्काल उक्त निर्णय लागु नगर्ने सहमति भएको संघका प्रवक्ता योगराज कडेलले बताए...

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी जहाज अवतरण हुँदै
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी जहाज अवतरण हुँदै

मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज वाइडबडी ए–३३० जहाजले उडान भर्दैछ। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०को वाइडबडी जहाजले गौतमबुद्ध विमानस्थलमा ‘अप्रेसनल पर्फमेन्स टेस्ट फ्लाइट’ गर्न लागेको हो। उक्त प्रयोजनका निम्ति निगमको वाइडबडी जहाज दिउँसो...

इरानका रिभोल्युसनरी गार्ड्सका सिनियर कमान्डरलाई मार्ने कोसिस, बडीगार्डको मृत्यु
इरानका रिभोल्युसनरी गार्ड्सका सिनियर कमान्डरलाई मार्ने कोसिस, बडीगार्डको मृत्यु

एक रिभोल्यूशनरी गार्ड्सकाएक सिनियर कमान्डरको गाडीमाथि केही हमलाकर्ताले गोली बर्साएको इरानको सरकारी मिडियाले जानकारी दिएको छ ।यो हमलामा कमान्डर बालबाल बचे तर उनका एक बडीगार्डको मृत्यु भएको छ । मेहर न्युज एजेन्सीका अनुसार जनरल हुसैन अल्मासीको स्वास्थ्य एकदम ठिक छ...

७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने
७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी लालाबाबु कवाडीले जनाएका छन् । भारतको मधुवनी जिल्लास्थित जयनगरमा  बसेको दुवै...

भैरहवामा जजिरा एयरको पहिलो अन्तर्राष्ट्रिय उडान हुने
भैरहवामा जजिरा एयरको पहिलो अन्तर्राष्ट्रिय उडान हुने

बिहीबारदेखि विधिवत रूपमा सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्धपूर्णिमाकै दिन कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्ने भएको छ। उक्त दिन जजिराको न्यारोबडीले आफ्नो जहाजमार्फन् यात्रु ल्याई गौतमबुद्ध विमानस्थलमा अवतरण गर्ने भएको छ। त्यसको...

सुरुङ निर्माणका लागि सर्वेक्षण
सुरुङ निर्माणका लागि सर्वेक्षण

तराई(मधेस द्रुतमार्गको सुरुङ र मोटरेबल पुल (हाइब्रिज) निर्माणका लागि सर्वेक्षण सुरु भएको छ । सुरुङ तथा ‘हाइब्रिज’ निर्माणको जिम्मा पाएका चिनियाँ कम्पनीले सर्वेक्षण सुरु गरेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौड्यालले , ‘‘निर्माण कम्पनीका प्राविधिकले सुरुङ तथा ‘हाइब्रिज’...

भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह
भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत...

निषेधाज्ञा सकिएको एक महिनासम्म ऋणीलाई कालोसूचिमा राख्न नपाइने
निषेधाज्ञा सकिएको एक महिनासम्म ऋणीलाई कालोसूचिमा राख्न नपाइने

राष्ट्र बैंकले कर्जा लिएका ऋणीलाई निषेधाज्ञा सकिएको एक महिनासम्म कालो सूचिमा राख्न नपाईने व्यबस्था गरेको छ । आर्थिक वर्ष २०७७ ७८ का मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा रोष्ट्र बैंकले यस्तो व्यबस्था गरेको हो । समिक्षामा कोभिड संक्रमण न्यूनीकरणका लागि जारी...

राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित
राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित

नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । मतभार अनुसार बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याउन सफल भए ।स्थानीय तहमा देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाए ।...

सात गैर सांसद मन्त्रीको पद सर्वोच्च द्वारा खारेज
सात गैर सांसद मन्त्रीको पद सर्वोच्च द्वारा खारेज

गैर सांसद मन्त्रीहरूले पुन नियुक्ति पाउनु संविधान र कानुन विपरीत भन्दै सर्वोच्चले पद खारेज गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले सात गैर सांसद मन्त्रीको पद खारेज गरिदिएको हो । रामबहादुर थापा, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी...