ecn 1

गृहपृष्ठ पत्रपत्रिकाबाट

शीर्षक फेरेर सांसदलाई बजेट छुट्याउदै
शीर्षक फेरेर सांसदलाई बजेट छुट्याउदै

दुरुपयोग भएको भन्दै चौतर्फी विरोध भइरहेको विवादास्पद ‘निर्वाचन क्षेत्र विकास’ सँग सम्बन्धित कार्यक्रमलाई सरकारले शीर्षक फेरेर निरन्तरता दिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन र अर्थ मन्त्रालयले आगामी वर्ष बजेट प्रणालीभित्र सांसदलाई बजेट कार्यक्रम समावेश गरिसकेका छन् । अर्थमन्त्री युवराज...

डा. उपेन्द्र देवकाेटालाई डा. रवीन्द्र समीरकाे मर्मस्पर्शी पत्र
डा. उपेन्द्र देवकाेटालाई डा. रवीन्द्र समीरकाे मर्मस्पर्शी पत्र

डा. उपेन्द्र देवकोटालाई पत्र श्रद्धेय डाक्टरसाहेब, असीम श्रद्धा ! अचानक तपाईं उपचारको लागि बेलायत गएको खबरले हामी मर्माहत भएका थियौं । त्यो समयमा अनेक हल्ला चले । जस्तो, तपाईंलाई पित्तनलीको क्यान्सर भएको, पित्तथैलीको क्यान्सर भएको, प्यान्क्रियाजको क्यान्सर भएको, यहाँ उपचार...

भैसीको दूध बेचेर मासिक लाख
भैसीको दूध बेचेर मासिक लाख

तनहुँका एक किसानले भैंसीको दूध बिक्री गरेर मनग्य आम्दानी गरेका छन् । व्यास नगरपालिका–१० मंगलीगैरामा व्यावसायीक रुपमा भैंसीपालन गरेर कालिका पौडेलले मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका हुन् । कालिका एग्रोफर्म सञ्चालन गरेर उनले भैंसीको दूध दमौली बजारमा...

केही सेलिब्रिटीका अनाैठा बानी 
केही सेलिब्रिटीका अनाैठा बानी 

माइक्रोसफ्टका संस्थापक बिल गेट्सको देब्रे हात बगलीमा राखिराख्ने बानी छ । उक्त अनौठो बानीले गर्दा उनले विभिन्न विरोधको सामना गरिरहनुपर्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका केही बानी अचम्म लाग्दा छन् । उनी भारतीय प्रधानमन्त्री मात्रै नभएर फेसनेबल तथा सेल्फीप्रेमी व्यक्तिका...

स्वास्थ्यमा अर्बौँ हिनामिना
स्वास्थ्यमा अर्बौँ हिनामिना

स्वास्थ्य सेवा प्रवाहमा आवशयक औषधि र उपकरण खरिदका लागि विनियोजित बजेटबाट स्वास्थ्य मन्त्रालयअनतर्गतका कार्यालयहरुले मनपरी खरिद गरी अर्बौं रुपैयाँ अनियमितता परेको पाइएको छ। गुणस्तरहीन औषधी खरिद गरेकाे, पर्याप्त मौज्जाद सामाग्री खरिद गरेको, खरिद गरेको उपकरण बिग्रिएको थाहा हुँदाहुँदै भुक्तानी दिएको,...

नयाँ वर्षमा सिस्नोले सत्कार
नयाँ वर्षमा सिस्नोले सत्कार

नयाँ वर्षको सुरुआतसँगै वर्षको पहिलो दिन राम्रो कामको सुरुवात गरे वर्षभरि नै राम्रो र शुभ हुने मान्यता पाइन्छ। सुदूरपश्चिमका जिल्लामा भने नयाँ वर्ष सिस्नो लगाएर मनाउने गरिएको छ। नयाँ वर्षको पहिलो दिनलाई धुमधामका साथ बिसु पर्वका रूपमा मनाउने प्रचलन प्रदेश...

घरेलु काममा खटाइएका प्रहरी सात दिनभित्र फिर्ता गर्न गृहको निर्देशन
घरेलु काममा खटाइएका प्रहरी सात दिनभित्र फिर्ता गर्न गृहको निर्देशन

गृह मन्त्रालयले घरेलु कामदारका रूपमा खटाएका प्रहरीलाई सात दिनभित्र फिर्ता गर्न निर्देशन दिएको छ । प्रहरीका उच्च अधिकारी, सरकारका बहालवाला मन्त्री, पूर्वमन्त्री तथा विशिष्ट व्यक्तिले ‘सुरक्षा थ्रेट’को कारण देखाउँदै प्रहरी कर्मचारी लिएर घरेलु काममा प्रयोग गरेको पाइएपछि गृहले यस्तो निर्देशन...

अब यस्तो छ देउवाको तयारी
अब यस्तो छ देउवाको तयारी

कांग्रेस सभापति शेरबहादुर देउवा जारी केन्द्रीय समिति बैठकबाटै पदाधिकारी मनोनीत गर्ने तयारीमा छन् । मनोनयन गर्ने उपसभापति, एक महामन्त्री र सहमहामन्त्रीको नाम उनले टुंगो लगाइसकेका छन् । पटक–पटकको छलफलपछि देउवाले मनोनयन गर्ने पदाधिकारीको नाम टुंग्याएका हुन् । केन्द्रीय समितिले मनोनयन...

रोकियो पराजुलीको पेन्सनपट्टा
रोकियो पराजुलीको पेन्सनपट्टा

रोकियो पराजुलीको पेन्सनपट्टा ७ महिना ९ दिनको पारिश्रमिक र सुविधा फिर्ता गर्नुपर्ने  निजामति किताबखानाले ७ महिना ९ दिनको अतिरिक्त सुविधा फिर्ता गरेपछि मात्रै निवर्तमान प्रधानन्याधीश गोपाल पराजुलीको पेन्सनपट्टा बनाईदिने भएको छ । किताबखानाले सर्वोच्च अदालतलाई पत्र लेखी पराजुलीले गत साउन...

फेवा नयाँ वर्ष महोत्सवको तयारी
फेवा नयाँ वर्ष महोत्सवको तयारी

फेवा तालको संरक्षण गरौं भन्ने मूल नाराका चैत २८ गते देखि आगामी वैशाख २ गते सम्म पोखराको फेवा किनार स्थित कोमागाने पार्कमा संचालन हुने १५ औं फेवा नव वर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ । संघद्वारा आइतबार पोखरामा आयोजित पत्रकार...