ecn 1

गृहपृष्ठ राजनीति

भारत भ्रमण उपलब्धिमूलक-प्रधानमन्त्री
भारत भ्रमण उपलब्धिमूलक-प्रधानमन्त्री

भारतका प्रधानमन्त्री नरेन्द्र माेदीकाे निमन्त्रणामा ५६ जनाकाे भ्रमण टाेली सहित चैत्र २३ गते तिनदिने भारत भ्रमण गएका प्रधानमन्त्री के.पी शर्मा अाेली अाइतवार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो भारत भ्रमणमा रेलमार्ग, जलमार्ग, कृषिलगायत क्षेत्रमा महत्वपूर्ण द्विपक्षीय...

नेपालको मन जित्ने प्रयत्नमा भारत : ओलीलाई अधिकतम समय दिँदै मोदी
नेपालको मन जित्ने प्रयत्नमा भारत : ओलीलाई अधिकतम समय दिँदै मोदी

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँदिल्ली ओर्लेको भोलिपल्ट भारतीय समकक्षी नरेन्द्र मोदीसँग विभिन्न चरणको छलफल र समारोहसहित तीन घण्टाभन्दा बढी कुराकानी गर्ने भएका छन् । मोदीको निमन्त्रणामा ओलीको यो भारतको दोस्रो राजकीय भ्रमण हो । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। संविधान...

प्रधानमन्त्री के पी शर्मा अाेली भारत भ्रमणकाे लागी प्रस्थान
प्रधानमन्त्री के पी शर्मा अाेली भारत भ्रमणकाे लागी प्रस्थान

प्रधानमन्त्री के पी शर्मा वली तिन दिने भारत भ्रमणकाे लागी अाज बिहान ९ बजे नेपाल वायुसेवा निगमकाे नियमित उडान बाट नयाँ दिल्ली प्रस्थान गर्नुभएकाे छ ।उहाँ नयाँ दिल्ली प्रस्थान गर्नु अघि उहाँलाइ बिदाइमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना,...

यस्ता छन् नेपालले भारतसँग उठाउनुपर्ने मुद्दा
यस्ता छन् नेपालले भारतसँग उठाउनुपर्ने मुद्दा

नयाँ संविधान जारी भएपछि साढे दुई वर्ष अवधिमा नेपालले तीन जना प्रधानमन्त्री पायो - केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा । ओली अहिले दोस्रोपटक प्रधानमन्त्रीको कुर्सीमा बसेका छन् । उनी शुक्रबार (आज) तीनदिने भारतको राजकीय भ्रमणमा निस्कँदैछन् । संविधान...

दाेस्राे सहकारी महासम्मेलन सम्पन्न
दाेस्राे सहकारी महासम्मेलन सम्पन्न

१० बुँदै घाेषणा पत्र जारी गर्दै राष्ट्रिय सहकारी महासंघ र सहकारी तथा गरिवी निवारण मन्त्रालयको संयुक्त आयोजनामा  दाेस्राे राष्ट्रिय सहकारी महासम्मेलन सम्पन्न भएकाे छ । सभामा सहभागी विभिन्न सहकारी कर्मी तथा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सहकारी मार्फत देशकाे अार्थिक बिकासमा महत्वपूर्ण...

प्रधानमन्त्रीको आसन्न भारत भ्रमण
प्रधानमन्त्रीको आसन्न भारत भ्रमण

प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणमा भूपरिवेष्टित मुलुकले समुद्रको पहुँचका लागि प्राप्त गर्ने पारवहन सुविधाको अधिकार कार्यान्वयन प्रमुख एजेन्डा बनाउने भएका छन् । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ । एमाले स्थायी समितिको बुधबारको बैठकमा भ्रमणका एजेन्डा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले पारवहन...

मगन्ते हटाइएपछि भेटिएनन् भात खाने मान्छे
मगन्ते हटाइएपछि भेटिएनन् भात खाने मान्छे

काठमाडौं - पशुपति क्षेत्रबाट फुटपाथका मगन्तेलाई स्थानान्तरण गरिएपछि मगन्तेको पेटमा तातो भात परोस् भन्ने मनसुवाका साथ दाताद्वारा राखिएका सदावर्त गुठीको भान्सामा भात खाने मानिस नै हुन छाडेको छ । दैनिक ४० जना मगन्तेका लागि भाग पकाइँदै आएको बज्रघरको भान्सामा भात खाइदिने...

भन्सारमा बेथिति : कतै दरबन्दीभन्दा बढी, कतै कर्मचारी नै छैनन्
भन्सारमा बेथिति : कतै दरबन्दीभन्दा बढी, कतै कर्मचारी नै छैनन्

काठमाडौं - सरकारले स्थानीय तह र प्रदेशमा कर्मचारी खटाउन सकिरहेको छैन । सरुवा गरिएका कर्मचारी काममा गएका छैनन् । आजको नयाँ पत्रिकामा समाचार छ । तर, भन्सार कार्यालयमा भने दरबन्दीभन्दा बढी कर्मचारी थुप्रिएका छन् । सामान्य प्रशासन मन्त्रालय, मन्त्री, सचिव र ट्रेड युनियनको...

“श्वेतपत्र मुलुकको अर्थतन्त्रको यथार्थ तस्बिर हो”-अर्थमन्त्री डा युवराज खतिवडा
“श्वेतपत्र मुलुकको अर्थतन्त्रको यथार्थ तस्बिर हो”-अर्थमन्त्री डा युवराज खतिवडा

अर्थमन्त्री डा युवराज खतिवडाले अर्थ मन्त्रालयले तयार गरेको श्वेतपत्र कुनै दल विशेषमा लक्षित नभई वस्तुस्थितिको समीक्षामा केन्द्रित गरिएको यथार्थ तस्बिर भएको दावी गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुखसँग समय लिएर अर्थमनत्री खतिवडाले सरकारले शिक्षा, स्वास्थ्य र खानेपानीमा गरेका लगानीले प्रतिफल...

“बराबरी सिद्धान्तका आधारमा पार्टी एकता हुनुपर्ने”: प्रचण्ड
“बराबरी सिद्धान्तका आधारमा पार्टी एकता हुनुपर्ने”:  प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बराबरी सिद्धान्तका आधारमा पार्टी एकता गर्नुपर्ने बताएका छन् ।  भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले भने, “पार्टी एकता सिद्धान्ततः प्रतिशतका आधारमा हुँदैन । चुनाव जस्तो होइन भन्न खोजिएको मात्रै हो ।यसले पार्टी...