ecn 1

गृहपृष्ठ प्रदेश

बैशाख ३० गते अाईतबार सार्वजनिक बिदा
बैशाख ३० गते अाईतबार सार्वजनिक बिदा

बैशाख ३० गते अाईतबार काठमाडाै उपत्मायकामा सार्वजनिक उपत्यका बिदा हुने भएकाे छ । सरकारले चैत्र १४ गते राजपत्रमा  प्रकाशित गृह मन्त्रालयकाे सुचना अनुसार सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागी मात्र दिईने बिदा अन्तर्गत मच्छेन्द्रनाथको भोटो देखाउने जात्रा परेकोले उक्त...

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी अाउने दिन सार्बजनिक बिदा
भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी अाउने दिन सार्बजनिक बिदा

भारतका प्रधानमन्त्री नरेन्द्र माेदी जनकपुर अाउने बैशाख २८ गते शुक्रबारका दिन प्रदेश न‌ं. २ मा सार्वजनिक बिदा दिने निर्णय भएकाे छ । हिजाे बिहीबार बसेकाे प्रदेश नं. २ काे मन्त्रीपरिषदकाे बैठकले नरेन्द्र माेदी जनकपुर अाउने दिन प्रदेश स्तरीय सार्वजनिक बिदा दिने...

देउता चढेको भन्दै कर्णाली नदीमा हाम फाल्दा एक जनाको मृत्यु, एक जना बेपत्ता
देउता चढेको भन्दै कर्णाली नदीमा हाम फाल्दा एक जनाको मृत्यु, एक जना बेपत्ता

दुईजना धामी अाफुहरुलाई देउता चढेको भन्दै शक्ति देखाउन कर्णाली नदीमा हाम फाल्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् । हाम फाल्नेहरुमा कर्णाली प्रदेश, बाजुरा जिल्लाको जगन्नाथ गाउपालिका वडा नं–१ का ६१ वर्षीय मान सिंह...

२५६२अाै बुद्ध जयन्तीकाे अबसरमा काठमाडाैदेखी लुम्बिनीसम्म साईकल यात्रा
२५६२अाै बुद्ध जयन्तीकाे अबसरमा काठमाडाैदेखी लुम्बिनीसम्म साईकल यात्रा

टुर डे लुम्बिनीकाे अायाेजनामा साइकल र्‍याली ‘टुर डे लुम्बिनी पेडल फर पिस २०१८’ बैशाख १४ गतेबाट शुरु भएकाे छ । काठमाडाैकाे स्वयम्भु बाट शुरु भएकाे उक्त साईकल र्‍यालीमा स्वदेशी र विदेशी गरी १३० जना साईकल यात्रीकाे सहभागीता रहेकाे छ । भगवान गाैतम...

बि.सं.२०७५ सालमा नेपाल सरकारले निर्णय गरेका सार्वजनिक बिदाहरु
बि.सं.२०७५ सालमा नेपाल सरकारले निर्णय गरेका सार्वजनिक बिदाहरु

वि.सं.२०७५ सालकाे सार्वजनिक बिदाहरुमा व्यापक कटाैती गरेपछी यस नयाँ बर्षकाे क्यलेण्डरमा बिदाका दिनहरुकाे बारेमा एकरुपता नदेखीदा सर्बसाधारणहरु अलमलीएका देखीन्छन । नेपाल सरकारले राजपत्रमा २०७४ चैत्र १४ मा प्रकाशित सुचना अनुसार २०७५ सालका सार्वजनिक बिदाहरु यस प्रकार रहेका छन । २०७५...

अन्तर्घातले पार्टी पराजित, कारवाही हुन्छ : देउवा
अन्तर्घातले पार्टी पराजित, कारवाही हुन्छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लम्पसारबादी नेताको संज्ञा दिएका छन् । अाेलीले हिमाल पहाड र मधेशलाई मिलाउन नसक्नेकाे र उनकाे राष्ट्रवाद भारत पुगेर लम्पसारवादमा परिणत भएको बताए । ओली नेतृत्वको सरकार देशमा आर्थिक समृद्धि र विकासतर्फ भन्दापनि...

भक्तपुरमा बिस्केट जात्रा अाजदेखी शुरु
भक्तपुरमा बिस्केट जात्रा अाजदेखी शुरु

एतिहासिक महत्व बाेकेकाे भक्तपुरमा मनाईने प्रसिद्ध बिस्केट जात्रा अाज चैत्र २७ गते देखी शुरु हुदै छ । अाठ दिनसम्म मनाईने यस जात्रा अाजबाट २०७५ बैशाख ५ गते सम्म मनाईन्छ । साैर्यमासका अाधारमा चल्ने बिस्केट जात्रा बि:सित अर्थात सर्प मर्याे भन्ने...

प्रदेश १ काे सरकारले थाल्यो बजेट तयारी
प्रदेश १ काे सरकारले थाल्यो बजेट तयारी

प्रदेश १ को अर्थ मामिला तथा योजना मन्त्रालयले आगामी आर्थिक वर्ष ०७५/७६ को बजेट बनाउने तयारी थालेको छ । मन्त्रालयले कर प्रणाली र राजस्व असुलीबारे अध्ययन गर्न दुई उच्चस्तरीय कार्यदल बनाएको छ । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ । बजेटलाई...