गृहपृष्ठ विविध

यो जिन्दगिले पनि के के कुरा देखाउछ माया गर्ने मान्छे म मायाले सताउछ सत्य बोल्छु सत्यमा विश्वास गर्नुपर्छ आशा गर्यौ तिमिले पुरा हुनेछ जिन्दगिमा भाग्य राम्रै रहेछ राम्रै कुरा सोचिन्छ माया गर्ने मान्छे म मायाले सताउछ यो जिन्दगिले...

को छ र माया गर्ने मान्छे मेरो भाग्यमा कसले साथ दिन्छ होला जिन्दगिमा सपनामा रमाए म भुल गरेको हैन मन देखि मन पराए झुटो बोलेको छैन बिगत सबै हेरेर कल्पना गर्ने को छ संसारमा भाग्यमा जे छ त्यहि पाईन्छ...

निर्वाचन आयोगले आगामी मंसिर ४ गते मतदानको दिन अत्यावश्यकीय सेवा प्रवाहमा सञ्चालित सवारीहरूका लागि पासको आवश्यकता नरहेको जनाएको छ ।आयोगले बिरामी बोकेको एम्बुलेन्स, शव वाहन,अस्पतालमा कार्यरत परिचयपत्र बोकेको चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि पासको अनुमति लिनु नपर्ने बताएको हो ।यस्तै...

कुनै पनि भारोत्तोलकले १२९.५ किलोग्राम उचाल्दा गर्व नगर्ने कुरै भएन । तर, एउटा औंलाले उक्त तौल उठाउने कल्पना गर्न सक्नुहुन्छ ? यो बिल्कुल असम्भव लाग्न सक्छ । तर, बेलायतका स्टिभ किलरले यस्तै अपत्यारिलो कार्य गरेका छन् । पेसेवर मार्शल कलाकारले...

नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ।पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा यसरी पहिलोपटक नयाँ प्रजातिको छेपारो फेला परेको हो। यसको नाम ‘सिक्किम छेपारो’ अर्थात् वैज्ञानिक नाम ‘ट्याकीड्रोमस सिक्किमेन्सिस’ हो। ‘लेसरटिडे’ परिवारअन्तर्गत...

पछिल्लो केही महिनादेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लामा डेंगुका बिरामी बढ्दै गएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार एक महिनामा दुई हजार ५०० भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । पुसदेखि बुधबारसम्म ७२ जिल्लाबाट तीन हजार २२७...

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन प्रचारप्रसारका क्रममा हुने फजुल खर्चले वित्तीय अनुशासन उल्लघंनका साथै अर्थतन्त्रलाई प्रभावित पार्ने भएकाले कम खर्चमा मतदातासमक्ष दल र उम्मेदवारहरूलाई जान प्रेरित गर्ने गरी समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ ।...

मतपत्र मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पुर्याईएको छ । बुधबार राजधानीका विभिन्न निर्वाचन क्षेत्रमा मतपत्र पुर्याएसँगै देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको...

प्रतिनिधि सभाका लागि हाम्रो नेपाली पार्टीका तर्फबाट सिराहा क्षेत्र नं. २ का उम्मेदवार शिवशंकर यादवलाई निर्वाचन आयोगले दोस्रो पटक स्पष्टीकरण सोधेको छ । कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपाल वा जिल्ला निर्वाचन कार्यालय सिराहामा स्वयं उपस्थित भै...

चिनिकाे मूल्य अव किलाेमा २० रूपैयाँले महँगिएकाे छ। खुद्रा व्यापार संघकाअनुसार ९० रूपैयाँबाट बढेर ११० रूपैयाँ पुगेकाे हाे।संघका अनुसार २०७८ असारमा चिनीकाे मूल्य ९० रूपैयाँ किलाे थियाे। भने ११ महिना पछि खुद्रा मूल्य ११० पुगेकाे संघकी तथ्याक अधिकृत ज्वती थापाले...