ecn 1

गृहपृष्ठ मिष्टर नेपाली र सम्हाली राख है आजबाट रिलीज

मिष्टर नेपाली र सम्हाली राख है आजबाट रिलीज

आज शुक्रबारबाट एकसाथ दुई नयाँ नेपाली फिल्म मिष्टर नेपाली र सम्हाली राख है प्रदर्शनमा आएका छन ।

 

भुवन केसी, साहिल श्रेष्ठ, रीमा बिश्वकर्मा सरोज खनाल, विष्णु सापकोटा, रवी डंगोल, कमलमणि नेपाल, सुरेन्द्र केसी, नन्दु श्रीवास्तव आदीकाे अभिनय रहेकाे मिस्टर नेपाली देव भुषालले निर्देशन गरेका हुन । यस फिल्ममा अभिनेता भूवन केसी दोहोरो भूमिकामा रहेका छन् ।

 

आरएल लामाकाे निर्देशकमा बनेकाे सम्हाली राख है मा अर्जुन कुवँर, शीतल केसी, राजेन्द्र गोपाली, आरोही बस्नेत, स्नेहशा कार्की, अन्जना खत्री, शंकर कार्की, आर एल लामा लगायतको अभिनय रहेको छ ।

सम्बन्धित शीर्षकहरु