ecn 1

गृहपृष्ठ डिभी चिठ्ठाकाे नतिजा सार्वजनिक हुदै, कसरी हेर्ने रिजल्ट ??

डिभी चिठ्ठाकाे नतिजा सार्वजनिक हुदै, कसरी हेर्ने रिजल्ट ??

अमेरिकाले संचालन गर्दै अाएकाे डाइभर्सिटी भिसा अर्थात DV Lottery 2019 काे नतिजा अाज सार्वजनिक हुदै छ ।

अमेरिकी सरकारको आधिकारीक वेवसाइट https://dvlottery.state.gov मा उल्लेख  भए अनुसार सन २०१९ काे लागी २०१७ अक्टोवर १८ देखि नोभेम्भर २२ सम्म भरेको डिभी लोटरीको नतिजा अाज २०१८ मे १५ काे स्थानीय समय 12:00 PM मा सार्वजनिक हुन लागेको हो । नेपाली समय अनुसार जेठ १ गते राती झण्डै पाैने दश बजे नतिजा सार्वजनिक हुदैछ ।

नतिजा हेर्नकाे लागी https://dvlottery.state.gov लगईन गरि डिभी चिठ्ठा भर्दा पाएको कन्फर्मेशन नम्बर, अन्तिम नाम (थर) र जन्ममिति उल्लेख गर्नुपर्ने हुन्छ । यदी कन्फर्मेशन नम्बर हराएमा पुरा नाम थर, जन्ममिति र डिभी भर्दा प्रयाेग गरेकाे ईमेल अाईडी प्रयाेग गरी कन्फर्मेशन नम्बर प्राप्त गर्न सकिनेछ ।

सम्बन्धित शीर्षकहरु