ecn 1

गृहपृष्ठ अमेरिकामा घिमिरेलाई थप जिम्मेवारी

अमेरिकामा घिमिरेलाई थप जिम्मेवारी

सानै देखी निस्वार्थ समाजसेवाकाे विभिन्न जिम्मेवारी बहन गर्दै अाउनुभएका बिक्रम घिमिरे फेरी Miss Nepal Us 2018 काे Regional Coordinator काे जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ । सबै क्षेत्रमा राम्राे अनुभब भएका घिमिरे अाफैमा दक्ष व्याक्ती हुनुहुन्छ ।

 

घिमिरेसँग विभिन्न संस्थामा सफलतापूर्वक जिम्मेवारी पूरा गरेको अनुभव छ । घिमिरेले राष्ट्रिय खेल परिषदमा नासा बुलेट क्लवको सचिव भएर समेत काम गरिसकेका छन् । नेपाल छदा पनि विभिन्न NGO, INGO र सहकारी कार्यलयकाे अनुभब सम्हाल्नु भएका घिमिरे अमेरिका अाएर NRNA ICC काे Sports And Youth Deputy Coordinator र Nepal America Film Society काे Director of Outreach सम्हालिरहनु भएका घिमिरे Miss Nepal Us 2018 काे Regional Coordinator काे नयाँ जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ ।

 

अमेरिकाको केन्टकी निवासी २८ बर्षीय घिमिरे समाजसेवामा रुची राख्ने युवा हुन् । पेशाले इन्जीनीयर घिमिरे अमेरिकाका विभिन्न संस्थामा रहेर समाजसेवा गर्दै आएका छन् । साथै अाफु र अाफ्नाे परिवार भन्दा पनि समाज र अरुलाई सहयाेग गर्न सधैअघि बढ्ने उनि अमेरिकामा पनि सबैकाे नजरमा प्रिय हुनुहुन्छ ।

सम्बन्धित शीर्षकहरु