ecn 1

गृहपृष्ठ घिमिरे बन्धु समाजको “लिखु गाउपालिका स्तरीय घिमिरे भेला र समन्वय समिति” गठन

घिमिरे बन्धु समाजको “लिखु गाउपालिका स्तरीय घिमिरे भेला र समन्वय समिति” गठन

नुवाकोट घिमिरे बन्धु समाजको सक्रियता र स्थानीय घिमिरे बन्धुहरुको तत्परतामा २०७८ असोज ३ गते, आइतबार लिखु गा. पा. वडा नं.–५, थानसिंग, नुवाकोटमा “नुवाकोट जिल्ला घिमिरे समन्वय समिती (नुवाकोट घिमिरे बन्धु समाजका) का अध्यक्ष श्री दुर्गा प्रसाद घिमिरेको प्रमुख आतिथ्यता र सचिव श्री बासुदेव घिमिरे तथा कोषाध्यक्ष श्री बिष्णु प्र. घिमिरेको बिशेष आतिथ्यतामा सो गा.पा. मा रहे-बसेका घिमिरे बन्धु-बान्धवहरु भेला भई निम्नानुसार ९ सदस्यीय लिखु गा. पा. स्तरीय घिमिरे समन्वय समिति गठन भएको जानकारी प्राप्त भएको छ ।

 

“लिखु गा. पा. स्तरीय घिमिरे समन्वय समिति” को विवरणः

अध्यक्ष श्री काशिराज घिमिरे, ९८४५४९२४३३, लिखु गा. पा.–५, थानसिंग, नुवाकोट
उपाध्यक्ष श्री ढलक ब. घिमिरे, ९८६६०७९१७७, लिखु गा. पा.–३, कटिछाप, नुवाकोट
सचिव श्री मनोज घिमिरे, ९८०८५२६३१५, लिखु गा. पा.–५, थानसिंग, नुवाकोट
कोषाध्यक्ष रबिना नेपाल घिमिरे, लिखु गा. पा.–५, थानसिंग, नुवाकोट
सदस्य श्री हरि ब। घिमिरे , लिखु गा. पा.–५, थानसिंग, नुवाकोट
सदस्य श्री जीवन घिमिरे, ९८४३९५१२४१, लिखु गा. पा.–५, थानसिंग, नुवाकोट
सदस्य श्री अम्बिका आचार्य घिमिरे, लिखु गा. पा.–५, थानसिंग, नुवाकोट
सदस्य श्री दशरथ घिमिरे, ९८५१०१६५८०, लिखु गा. पा.–५, थानसिंग, नुवाकोट
सदस्य श्री बैकुण्ठ। घिमिरे, लिखु गा. पा.–५, थानसिंग, नुवाकोट

 

सो कार्यक्रममा निर्वाचित समन्वय समितिलाई घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठानको “स्मारिका–२०७१” र “२०७४” तथा बंशावली संकलन कार्यमा सघाऊ पुर्याउने “बंशावली अभिलेख पुस्तिका” र प्रतिष्ठानको “भित्तेपात्रो–२०७८” हस्तान्तरण गरिएको थियो ।

 

समितीले बिभिन्न स्थानमा छरीएर रहेका घिमिरेहरुको पहिचान गर्ने, खोजी गर्ने र बंसावली तयार गर्ने, नयाँ पुस्तालाई पितृ कार्य ,शुभकार्य, कुल पुजा लगायतका कार्य सम्पन्न गर्नलाई सहज हुने अध्यक्ष घिमिरेले बताउनु भयो ।

सम्बन्धित शीर्षकहरु