ecn 1

गृहपृष्ठ यो जिन्दगिले पनि के के कुरा…….

यो जिन्दगिले पनि के के कुरा…….

गिति कविता

यो जिन्दगिले पनि के के कुरा देखाउछ
माया गर्ने मान्छे म मायाले सताउछ

 

सत्य बोल्छु सत्यमा विश्वास गर्नुपर्छ
आशा गर्‍यौ तिमिले पुरा हुनेछ
जिन्दगिमा भाग्य राम्रै रहेछ राम्रै कुरा सोचिन्छ
माया गर्ने मान्छे म मायाले सताउछ

 

यो जिन्दगिले पनि के के कुरा देखाउछ
माया गर्ने मान्छे म मायाले सताउछ

रचनाकारः

नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी

सम्बन्धित शीर्षकहरु