गृहपृष्ठ यो जिन्दगिले पनि के के कुरा…….
यो जिन्दगिले पनि के के कुरा…….
गिति कविता

यो जिन्दगिले पनि के के कुरा देखाउछ
माया गर्ने मान्छे म मायाले सताउछ
सत्य बोल्छु सत्यमा विश्वास गर्नुपर्छ
आशा गर्यौ तिमिले पुरा हुनेछ
जिन्दगिमा भाग्य राम्रै रहेछ राम्रै कुरा सोचिन्छ
माया गर्ने मान्छे म मायाले सताउछ
यो जिन्दगिले पनि के के कुरा देखाउछ
माया गर्ने मान्छे म मायाले सताउछ
रचनाकारः
नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी