ecn 1
यू-१९ विश्वकप एशिया छनोट प्रतियोगिता शुरु
यू-१९ विश्वकप एशिया छनोट प्रतियोगिता शुरु

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) यू-१९ विश्वकप एक दिवसीय एशिया छनोट प्रतियोगिता आजदेखि मलेशियामा शुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित टेष्ट नखेल्ने एशियाका ६ राष्ट्रले सिङ्गल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् र अङ्क तालीकामा शीर्षस्थानमा रहने एक टोली यू-१९ विश्व कपमा पुग्नेछ ।  ...