गृहपृष्ठ काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५३ जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५३ जना कोरोना संक्रमित

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टा यता ५३ जना नयाँ कोरोना संक्रमित भेटिएका  छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका ४८ जना, ललितपुरका ४ जना र भक्तपुरका १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।यो सँगै काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या ४६२ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ३११ जना संक्रमित थपिएका छन् ।

सम्बन्धित शीर्षकहरु