गृहपृष्ठ नेपाल स्वास्थ्य ब्यबसायी परिषद्को अध्यक्षमा डा. मोहन कृष्ण श्रेष्ठ नियुक्ति

नेपाल स्वास्थ्य ब्यबसायी परिषद्को अध्यक्षमा डा. मोहन कृष्ण श्रेष्ठ नियुक्ति

गत श्राबण १२ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. मोहन कृष्ण श्रेष्ठलाई नेपाल स्वास्थ्य ब्याबसायी परिषद्को  अध्यक्षमा नियुक्ति गरेको छ।नवनियुक्त डा. श्रेष्ठलाई स्वास्थ्यमन्त्रि श्री भानुभक्त ढकालबाट आफ्नो कार्यकक्षमा नियुक्तिपत्र हस्तान्तरण गर्नुभयो । कार्यक्रम पछि डा. श्रेष्ठ परिषदको कार्यालय बाँसबारी पुगी आफ्नो पदबहाली ग्रहण गर्नुभएको छ।

सम्बन्धित शीर्षकहरु