गृहपृष्ठ दैनिक भिडभाड हुने कोटेश्वर चोक अहिले सफा र सुनसान देखिएको छ

दैनिक भिडभाड हुने कोटेश्वर चोक अहिले सफा र सुनसान देखिएको छ

राजधानिमा सबै भन्दा धेरै ट्राफिक जाम हुने स्थान हो कोटेश्वर चोक अहिले खुला देखिएको छ भने सडक सफा र सुनसान देखिएको छ । यो समयमा मानिस साधारण अबस्थामा जसरी घरबाट बाहिर निस्कन मिल्दैन निषेधाज्ञा लागू भएको छ , अत्यावश्यक काम बाहेक कोहिपनी निस्कन मिल्दैन र निस्केको अबस्थामा पनि आफू सुरक्षित भएर माक्स लगाएर, सामाजिक दुरि कायम गरेर हिड्नु पर्नेछ।

सम्बन्धित शीर्षकहरु