गृहपृष्ठ लामो दुरीको यातायात पनि असोज १ गतेदेखि नै सञ्चालन हुने

लामो दुरीको यातायात पनि असोज १ गतेदेखि नै सञ्चालन हुने

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुचारु गर्ने निर्णय गरेको छ।

त्यसैगरी लामो दुरीको यातायात पनि असोज १ गतेदेखि नै सञ्चालनमा ल्याउने निर्णय गरेको छ र यातायात व्यवसायीले ५० प्रतिशत भाडा बढाएर लिन सक्नेछन ।
सुरक्षाको मापदण्डहरु पुरा गरेर सार्वजानिक यातायात सञ्चालन गर्न दिने भएको हो । हवाइजहाजमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य प्रयोग हुनुुपर्नेेेछ।  त्यसैैैगरी होटल तथा रेष्टुरेन्टहरू पनि अशोज १ गते देखि खुलाउने निर्णय भएको छ ।

सम्बन्धित शीर्षकहरु