गृहपृष्ठ काठमाडौं उपत्यकामा सहित आसपासका क्षेत्रमा भूकम्पको ठूलो झड्का महशुस

काठमाडौं उपत्यकामा सहित आसपासका क्षेत्रमा भूकम्पको ठूलो झड्का महशुस

काठमाडौं उपत्यकामा सहित आसपासका क्षेत्रमा भूकम्पको ठूलो झड्का महशुस गरिएको छ। बिहान ५ बजेर १९ मिनेटतिर भूकम्प गएको हो। केहीबेरसम्म भूकम्प भइरहेपछि सर्वसाधारण घरबाट बाहिर निस्केका थिए।भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो।

सम्बन्धित शीर्षकहरु