गृहपृष्ठ काठमाडौं उपत्यकामा संक्रमितको संख्या हालसम्मकै उच्च

काठमाडौं उपत्यकामा संक्रमितको संख्या हालसम्मकै उच्च

काठमाडौं उपत्यकामा २४ घण्टामा ९३४ जना कोभिड १९ संक्रमित थपिएका छन् । यो संख्या हालसम्मकै उच्च रहेको छ ।

उपत्यकामा भिडभाड बाक्लिंदै गएको छ र नागरिकमा स्वास्थ्य संयमता अपनाउने परिपाटिमा पनि कमि आएको छ। मन्त्रालयका अनुसार आज थपिएका संक्रमितमध्ये काठमाडौंका ७४७, भक्तपुरका ७३ जना र ललितपुरका ११४ जना रहेका छन् ।

सम्बन्धित शीर्षकहरु