गृहपृष्ठ प्रधानमन्त्री द्वारा मन्त्रीपरिषदमा हेरफेर

प्रधानमन्त्री द्वारा मन्त्रीपरिषदमा हेरफेर

प्रधानमन्त्री केपि शर्मा ओलिले मन्त्रीपरिषदमा केही हेरफेर गर्नुभएको छ। उहाँले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिनुभएको छन् । पोखरेललाइ उपप्रधानमन्त्रीको जिम्मेवारी दिएर रक्षामन्त्रालय प्रधानमन्त्री आफैंले राख्नु भएको छ।

त्यस्तै विष्णु पौडेललाई अर्थ मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिनुभएको छ भने यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङ ले दोश्रो पटक सुचना तथा संचार मन्त्रालय पाएका छन् ।

सम्बन्धित शीर्षकहरु