गृहपृष्ठ कृषि

काठमाडौं । आज भदौ २५ गतेदेखि काठमाडौं उपत्यकामा पसलहरु समेत खोल्न पाउने भएको छ। बुधबार उपत्यकाका ३ वटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो। सरकारले तोेकेको स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड अनिवार्य पालना गरी अत्यावश्यक वस्तु सेवा मध्ये...

सर्लाही। जिल्लाको हरिवन नगरपालिका–४ सासापुर तीनघरेका एक दम्पतीले जग्गा भाडामा लिएर तरकारी खेती गरेका छन् । हरिवन नगरपालिका–४ सासापुर तीनघरेका रामकुमार भुजेल र सम्झना भुजेलले पाँच बिघा जग्गा भाडामा लिएर तरकारी खेती गरेका हुन् । ती जग्गाको वार्षिक रु. तीन लाख...

. शुक्लागण्डकी नगरपालिका क्षेत्रका बाँझो जग्गा सदुपयोग गर्न अभियानकै रुपमा शुरु गरिएको छ । कोभिड–१९ बाट सुरक्षित हुन नेपाल सरकारले गरेको लक डाउनका कारण जनजीवन प्रभावित हुँदै गएपछि बाँझो जग्गा नराख्ने अभियान शुरु गरिएको हो । उक्त अभियानअन्तर्गत शुक्लागण्डकी– ८...

मंसिर १ गतेदेखि काठमाडौंमा बैंक, बीमा र पुँजीबजारसम्बन्धी प्रदर्शनी हुने भएको छ । बैंकिङ, बीमा र पुँजी बजार सम्बन्धी सम्पूर्ण जानकारी दिने उद्देश्यले आयोजना हुने एक्स्पो २ दिनसम्म चल्नेछ । लघुवित्त बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन, नेपाल बैंकर्स संघलगायतको...

‘नेपालमा प्रचुर जलस्रोतको सम्भावना छ, त्यसको लाभ हामी पनि लिन चाहन्छाै, हामीलाई विद्युत् चाहिएको छ । तपाईँ हामी मिलेर काम गरौँ’ २०७५ साल साउन २५ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा नेपाल र बङ्गलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेपछि बङ्गलादेशका...

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका साना साना पूँजी सङ्कलित गरेर ठूला आयोजनामार्फत आफ्नो मुलुक आफैँ बनाउन सकिने बताएका छन् । ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युतकाे शेयरधनी’ भन्ने नारासहित जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत ‘त्रिशूली बी’ को शेयर आवेदन शुभारम्भ...

रोजगारी अवसरको खोजीमा युवाहरू विदेश जानेक्रम बढिरहेका बेला पर्वतका एक युवाले अकबरे खुर्सानी बेचेरै राम्रो कमाइ गरेका छन् । जिल्लाको महाशिला गाउँपालिका वडा नं ५ लुङ्खुका प्रकाश क्षेत्रीले व्यावसायिकरूपमा अकबरे खुर्सानी खेती गर्दै गाउँमै बसेर राम्रो आम्दानी गरिरहेका हुन् ।...

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोलीले काठमाडौंको कालिमाटीस्थित तरकारी बजारमा साेमबार बिहान अनुगमन गरी दुई वटा तरकारी बाेकेकाे ट्रक नियन्त्रणमा लिएको छ । अनुगमन टोलीले उपत्यका बाहिरबाट फर्सी र काँक्रो लिएर आएका दुई ट्रकसँग बिलविजक लगायतका कागजात...

तनहुँका एक किसानले भैंसीको दूध बिक्री गरेर मनग्य आम्दानी गरेका छन् । व्यास नगरपालिका–१० मंगलीगैरामा व्यावसायीक रुपमा भैंसीपालन गरेर कालिका पौडेलले मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका हुन् । कालिका एग्रोफर्म सञ्चालन गरेर उनले भैंसीको दूध दमौली बजारमा...

१० बुँदै घाेषणा पत्र जारी गर्दै राष्ट्रिय सहकारी महासंघ र सहकारी तथा गरिवी निवारण मन्त्रालयको संयुक्त आयोजनामा दाेस्राे राष्ट्रिय सहकारी महासम्मेलन सम्पन्न भएकाे छ । सभामा सहभागी विभिन्न सहकारी कर्मी तथा माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सहकारी मार्फत देशकाे अार्थिक बिकासमा महत्वपूर्ण...