गृहपृष्ठ विचित्र संसार

भिल्लारियलमा बुधबार राति भएको खेलमा सुरुवाती समयमा २–० ले पछि परेपनि लिभरपुलले ३–२ को पूनरागमन जित निकाल्न सफल हुँदा समग्रमा ५–२ को जित निकाल्न सफल भयो । पहिलो लेगमा लिभरपुलले २–० को जित निकालेको थियो । लिभरपुलको पूनरागमन जितमा फाविन्हो,...

काठमाडौं । गर्मीयाम बढ्दै जाँदा तातो हावाका कारण मानव स्वास्थ्यमा विभिन्न असरहरू देखिन थालेका छन् । विशेषगरी तराईका जिल्लाहरूमा अत्यधिक गर्मीका कारण ‘लु’ लाग्ने समस्या देखिन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तापक्रम उच्च हुने स्थानहरूमा चैतदेखि असारसम्म...

सुक्खायाम चलिरहेको छ । खेतीबाली सप्रेको छैन । किसानलाई पिरलो छ । खडेरीले दिन पनि यसै उराठिला छन् । पानी पर्ने छाँटकाँट छैन । यस्तोमा यहाँका स्थानीयवासीले पुरानो रीतिलाई पछ्याएका छन् । चुनावी सरगर्मी छलेर गलकोट नगरपालिका–७ मल्मका बासिन्दा बिहीबार...

एक रिभोल्यूशनरी गार्ड्सकाएक सिनियर कमान्डरको गाडीमाथि केही हमलाकर्ताले गोली बर्साएको इरानको सरकारी मिडियाले जानकारी दिएको छ ।यो हमलामा कमान्डर बालबाल बचे तर उनका एक बडीगार्डको मृत्यु भएको छ । मेहर न्युज एजेन्सीका अनुसार जनरल हुसैन अल्मासीको स्वास्थ्य एकदम ठिक छ...

नेपालका ख्यातिप्राप्त ५० जना आर्टिष्टहरूले मिहिनेत गरेर तयार पारिएको ३० फिट लामो बुध्दको बारेमा तयार गरिएको पेन्ट ब्यानर धरहराको चुचुरोबाट Buddha was born in nepal "बुध्द नेपालमा जन्मेका हुन" भन्दै जेष्ठ नागरिक तारकेश्वर नगर पालिका वडा नं. ३ निवासि सेती...

राजधानिमा सबै भन्दा धेरै ट्राफिक जाम हुने स्थान हो कोटेश्वर चोक अहिले खुला देखिएको छ भने सडक सफा र सुनसान देखिएको छ । यो समयमा मानिस साधारण अबस्थामा जसरी घरबाट बाहिर निस्कन मिल्दैन निषेधाज्ञा लागू भएको छ , अत्यावश्यक काम...

काठमाडौं। निषेधाज्ञा लागू भएपछी को सडकमा देखिएको केही दृष्यहरुमा कतै पनि भिडभाड देखिएन भने सडकमा निर्धक्कका साथ घाम तापेर बसिरहेका रहर लाग्दा प्राणी। मानिसहरुलाइ डरैडरले गाँजेको छ भने यिनिहरु आनन्दले सडकमा कब्जा जमाएका छन् । यिनिहरुलाइ न कोरोनाको डर छ...

मंसिर १ गतेदेखि काठमाडौंमा बैंक, बीमा र पुँजीबजारसम्बन्धी प्रदर्शनी हुने भएको छ । बैंकिङ, बीमा र पुँजी बजार सम्बन्धी सम्पूर्ण जानकारी दिने उद्देश्यले आयोजना हुने एक्स्पो २ दिनसम्म चल्नेछ । लघुवित्त बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन, नेपाल बैंकर्स संघलगायतको...

नेपालमै पहिलो पटक बर्ड फ्लूबाट मानिसको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर काभ्रेका २१ वर्षीय युवाको मृत्यु भएको जानकारी दिएको हो । ती युवकको परिचय भने गोप्य राखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार...

सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। नेपाल प्रहरीको केन्द्रिय प्रहरी व्यूरोको अनुरोधमा नेपाल दूरसञ्चार प्राधिकरणले पब्जीखेलमा प्रतिबन्ध लगाएको छ ।प्राधिकरणले बिहीबारै इन्टरनेट सेवा प्रदायकहरुलाई खेल बन्द गर्न निर्देशन दिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले...