गृहपृष्ठ बैंक

नेपालको सेयर बजारमा फेरी नयाँ रेकर्ड कायम भएको छ । साताको पहिलो दिन आइतबार भएको कारोबारमा सेयर कारोबार मापक नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले नयाँ रेकर्ड कायम गरेको हो । आइतबार नेप्से परिसूचक ७५ दशमलव ०२ बढेर १...

नेपालको सेयर बजारमा निरन्तर उछाल आइरहँदा आज आइतबारको रेसियो पनि धेरै राम्रो देखियो। बैंकहरुले पनि ब्याजदर घटाएको र तत्कालको लागि लगानिकर्ताहरुले अन्य ठाउँमा सुरक्षित लगनी गर्ने समय नदेखेकै कारणले गर्दा सेयर बजारमा आकर्षित भएको देखिन्छ। अलटाइम हाई १८८१ विन्दूमा बजार...

प्रधानमन्त्री केपि शर्मा ओलिले मन्त्रीपरिषदमा केही हेरफेर गर्नुभएको छ। उहाँले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिनुभएको छन् । पोखरेललाइ उपप्रधानमन्त्रीको जिम्मेवारी दिएर रक्षामन्त्रालय प्रधानमन्त्री आफैंले राख्नु भएको छ। त्यस्तै विष्णु पौडेललाई अर्थ मन्त्रालय...

काठमाडौं उपत्यकामा २४ घण्टामा ९३४ जना कोभिड १९ संक्रमित थपिएका छन् । यो संख्या हालसम्मकै उच्च रहेको छ । उपत्यकामा भिडभाड बाक्लिंदै गएको छ र नागरिकमा स्वास्थ्य संयमता अपनाउने परिपाटिमा पनि कमि आएको छ। मन्त्रालयका अनुसार आज थपिएका संक्रमितमध्ये काठमाडौंका...

काठमाडौं । नेपाल सरकारका प्रवक्ता ,अर्थ, सुचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिनुभएको छ। शुक्रबार साँझ प्रधानमन्त्री केपी ओलीलाई राजीनामा पेश गर्नुभएको हो। नेपालको संविधानको धारा ७७ को उपधारा २ को (क) बमोजिम मन्त्री खतिवडाले आफ्नो पदबाट राजीनामा दिएको...

काठमाडौं। इ-कमर्स एसोसिएसन अफ नेपाल नामक संगठन नेपालमा इकमर्स मार्फत ब्यबसाय संचालन गर्ने छाता संगठन हो। विभिन्न अनलाइन माध्यमबाट विभिन्न सामाग्रीहरु डेलिभरी गर्दै आएका हरुलाइ हालको यो कोभिड-१९ का कारण थप कठिनाइ हुँदाहुँदै पनि सेवा सुचारु गरिरहेको अवस्थामा केही ब्यबसायीहरुलाइ...

काठमाडौं । अगिपछी खचाखच देखिने काठमाडौं सहरको भित्री सडक हो घट्टेकुलो जुन ठाउँमा पहिला देखिनै क्याम्पस पढ्ने विद्यार्थीहरु डेरा गरेर बस्ने ठाउँको रुपमा चिनिन्थ्यो यो ठाउँबाट रत्नराज्यलक्ष्मी क्याम्पस, ल क्याम्पस, वाल्मीकि क्याम्पस, शंकरदेव क्याम्पस, बिश्वभाषा क्याम्पस नजिकै पर्ने भएकोले र...

उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि, काठमाडौ ,भक्तपुर र ललितपुरका तीन वटै प्रमुख जिल्ला अधिकारी र तीन वटै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको काठमाडौं जिल्ला प्रशासन कार्यालयमा हिजो बसेको बैठकले आज राति १२ बजे देखि भदौ १० गते सम्म लागू हुने गरी निषेधाज्ञा...

बिहीवार नेप्से ७.५३ अंकले बढेको छ, नेप्से परिसुचक कारोबारको अन्तिम घण्टा सम्म आइपुग्दा ७.५३ अंकले बढेको हो । १४३२.१४ को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधीमा १४३९.०६५६को बिन्दुमा पुगेको छ । कारोबार भएका १८९ कम्पनीको ३४ लाख ३० हजार कित्ता...

मंसिर १ गतेदेखि काठमाडौंमा बैंक, बीमा र पुँजीबजारसम्बन्धी प्रदर्शनी हुने भएको छ । बैंकिङ, बीमा र पुँजी बजार सम्बन्धी सम्पूर्ण जानकारी दिने उद्देश्यले आयोजना हुने एक्स्पो २ दिनसम्म चल्नेछ । लघुवित्त बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन, नेपाल बैंकर्स संघलगायतको...