गृहपृष्ठ आर्थिक

२० रूपैयाले महँगियाे चिनी
२० रूपैयाले महँगियाे चिनी

चिनिकाे मूल्य अव किलाेमा  २० रूपैयाँले महँगिएकाे छ। खुद्रा व्यापार संघकाअनुसार ९० रूपैयाँबाट बढेर ११० रूपैयाँ पुगेकाे हाे।संघका अनुसार २०७८ असारमा चिनीकाे मूल्य ९० रूपैयाँ किलाे थियाे। भने ११ महिना पछि खुद्रा मूल्य ११० पुगेकाे संघकी तथ्याक अधिकृत ज्वती थापाले...

हिमालयन बैंकको लाभांश नरोक्न उच्च अदालत पाटनको निर्देशन
हिमालयन बैंकको लाभांश नरोक्न उच्च अदालत पाटनको निर्देशन

उच्च अदालत पाटनले हिमालयन बैंकको लाभांश नरोक्न निर्देशन दिएको छ । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्ज भाँडिएसँगै राष्ट्र बैंकले लाभांश वितरण रोक्न निर्देशन दिएको थियो । उक्त रोक हटाइ तत्काल लाभांश वितरणको व्यवस्था मिलाउन उच्च अदालतले निर्देशन दिएको...

बढ्दाे तरलता अभाव, कर्जा दिन नसक्ने अवस्थामा बैंक
बढ्दाे तरलता अभाव, कर्जा दिन नसक्ने अवस्थामा बैंक

आर्थिक वर्ष शुरु भएको दुई, तीन महिनादेखि नै शुरु भएको तरलता अभाव अझैँ समाधान हुन सकेको छैन । अझ पछिल्लो समय निर्वाचन नजिकिएसँगै तरलता झन् चर्कदै गएको छ । अहिले बैंकिङ प्रणालीमा देखिएको तरलता (लगानीयोग्य रकम) अभावका कारण धेरैजसो बैंक...

राति १२ बजेसम्म उडान गर्ने निर्णय तत्काललाई रोकियो, अध्ययन समिति गठन
राति १२ बजेसम्म उडान गर्ने निर्णय तत्काललाई रोकियो, अध्ययन समिति गठन

काठमाडौं । रात्रिकालीन उडान भइरहेका विमानस्थलहरुमा राति १२ बजेसम्म उडान गर्ने निर्णय तत्कालका लागि रोकिएको छ । वायुसेवा संचालक संघको विरोधपछि शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणमा भएको वार्तामा तत्काल उक्त निर्णय लागु नगर्ने सहमति भएको संघका प्रवक्ता योगराज कडेलले बताए...

विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग
विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

हालै नेपालको आर्थिक विकास ३।७ प्रतिशतले हुने प्रक्षेपण विश्व बैंकले गरेको भए पनि केन्द्रीय तथ्यांक विभागले भने सोभन्दा थप वृद्धि हुने प्रक्षेपण सार्वजनिक गरेको छ। विभागले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आवमा ५।८४ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको छ।...

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी जहाज अवतरण हुँदै
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी जहाज अवतरण हुँदै

मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज वाइडबडी ए–३३० जहाजले उडान भर्दैछ। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०को वाइडबडी जहाजले गौतमबुद्ध विमानस्थलमा ‘अप्रेसनल पर्फमेन्स टेस्ट फ्लाइट’ गर्न लागेको हो। उक्त प्रयोजनका निम्ति निगमको वाइडबडी जहाज दिउँसो...

सुरुङ निर्माणका लागि सर्वेक्षण
सुरुङ निर्माणका लागि सर्वेक्षण

तराई(मधेस द्रुतमार्गको सुरुङ र मोटरेबल पुल (हाइब्रिज) निर्माणका लागि सर्वेक्षण सुरु भएको छ । सुरुङ तथा ‘हाइब्रिज’ निर्माणको जिम्मा पाएका चिनियाँ कम्पनीले सर्वेक्षण सुरु गरेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौड्यालले , ‘‘निर्माण कम्पनीका प्राविधिकले सुरुङ तथा ‘हाइब्रिज’...

नेप्से परिसूचकमा सामान्य बृद्धी
नेप्से परिसूचकमा सामान्य बृद्धी

साताको अन्तिम बिहीाबर कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेको छ। यस दिन बैंक तथा वित्तीय संस्थाहरुको शेयरमूल्य बढेसँगै नेप्से सामान्य अंक बढेको हो । यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक...

रारामा पर्यटकको चहलपहल
रारामा पर्यटकको चहलपहल

कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको राराताल मुलुककै पर्यटनको आकर्षण मानिने ताल हो । यस याममा स्वदेशी तथा विदेशी पर्यटक घुम्ने थलोमध्ये राराताल एक हो । नयाँ वर्षको अवसर पारेर देशकै प्रमुख पर्यटकीय गन्तव्य रारातालमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल निकै...

नेपालको सेयर बजारमा फेरी नयाँ रेकर्ड
नेपालको सेयर बजारमा फेरी नयाँ रेकर्ड

नेपालको सेयर बजारमा फेरी नयाँ रेकर्ड कायम भएको छ । साताको पहिलो दिन आइतबार भएको कारोबारमा सेयर कारोबार मापक नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले नयाँ रेकर्ड कायम गरेको हो । आइतबार नेप्से परिसूचक ७५ दशमलव ०२ बढेर १...