गृहपृष्ठ सुचना प्रविधि

चीनबाट आएको ८ लाख डोज खोप क कसले लगाउन पाउँछन् ?
चीनबाट आएको ८ लाख डोज खोप क कसले लगाउन पाउँछन् ?

चीन सरकारले नेपाललाई अनुदान सहयोगस्वरुप प्रदान गरेको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुगेको छ । चीनको सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको ‘भेरोसेल’ खोप नेपालले ८ लाख डोज प्राप्त गरेको हो । बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट खोप लिएर नेपाल एयरलाइन्सको विमान सोमबार बिहान काठमाडौंमा...

‘ग्रेट वाल’ जस्तै पदमार्ग पर्खालले घेरिँदै हेलम्बु
‘ग्रेट वाल’ जस्तै पदमार्ग पर्खालले घेरिँदै हेलम्बु

सुन्दा अचम्म लाग्ला, चर्चित सुन्दर पर्यटकीय गाउँ हेलम्बुमा चीनको ‘ग्रेटवाल’को झल्को दिने गरी ६० किलोमिटर लामो हिमालयन पदमार्ग पर्खाल (ग्रेट टेल) बनिरहेको छ। हेलम्बु हिमालयन सम्पदा पदमार्ग नाम दिएर हेलम्बु गाउँपालिकाले तीन वर्षदेखि गाउँपालिका घेर्ने गरी महत्वाकांक्षी पर्खाल (ग्रेट टेल)...

आजबाट विज्ञापन बजाएमा विदेशी च्यानल बन्द हुने
आजबाट विज्ञापन बजाएमा विदेशी च्यानल बन्द हुने

नेपालमा आजबाट प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा क्लिन फिड लागू भएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले म्याद नसार्ने अडान लिएपछि ऐनद्वारा निर्धारित मितिबाटै क्लिन फिड लागू भएको हो । अब विदेशी च्यानल विज्ञापनमुक्त भएका छन् । ‘विज्ञापन नियमन...

यो सरकारको चौथो प्रबक्ता पार्बत गुरुङ
यो सरकारको चौथो प्रबक्ता पार्बत गुरुङ

सरकारको प्रवक्ताको जिम्मेवारी नवनियुक्त सुचना तथा प्रबिधी मन्त्री पार्बत गुरुङले पाएका छन् । मन्त्रिपरिषदले प्रवक्ताको जिम्मेवारी गुरुङलाई दिने निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ । गुरुङले प्रवक्ताको जिम्मेवारी सोमबारदेखि नै लागू हुने गरी पाएका हुन। यसअघिको प्रबक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली...

प्रधानमन्त्री द्वारा मन्त्रीपरिषदमा हेरफेर
प्रधानमन्त्री द्वारा मन्त्रीपरिषदमा हेरफेर

प्रधानमन्त्री केपि शर्मा ओलिले मन्त्रीपरिषदमा केही हेरफेर गर्नुभएको छ। उहाँले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिनुभएको छन् । पोखरेललाइ उपप्रधानमन्त्रीको जिम्मेवारी दिएर रक्षामन्त्रालय प्रधानमन्त्री आफैंले राख्नु भएको छ। त्यस्तै विष्णु पौडेललाई अर्थ मन्त्रालय...

लामो दुरीको यातायात पनि असोज १ गतेदेखि नै सञ्चालन हुने
लामो दुरीको यातायात पनि असोज १ गतेदेखि नै सञ्चालन हुने

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुचारु गर्ने निर्णय गरेको छ। त्यसैगरी लामो दुरीको यातायात पनि असोज १ गतेदेखि नै सञ्चालनमा ल्याउने निर्णय गरेको छ र यातायात व्यवसायीले ५० प्रतिशत भाडा बढाएर...

नेपाल सरकारका प्रवक्ता डा. युवराज खतिवडाले राजीनामा दिनुभएको छ
नेपाल सरकारका प्रवक्ता डा. युवराज खतिवडाले राजीनामा दिनुभएको छ

काठमाडौं । नेपाल सरकारका प्रवक्ता ,अर्थ, सुचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिनुभएको छ। शुक्रबार साँझ प्रधानमन्त्री केपी ओलीलाई राजीनामा पेश गर्नुभएको हो। नेपालको संविधानको धारा ७७ को उपधारा २ को (क) बमोजिम मन्त्री खतिवडाले आफ्नो पदबाट राजीनामा दिएको...

व्यबसायीहरुको सबारीलाई अबरोध नगर्न संगठनको आग्रह
व्यबसायीहरुको सबारीलाई अबरोध नगर्न संगठनको आग्रह

काठमाडौं। इ-कमर्स एसोसिएसन अफ नेपाल नामक संगठन नेपालमा इकमर्स मार्फत ब्यबसाय संचालन गर्ने छाता संगठन हो। विभिन्न अनलाइन माध्यमबाट विभिन्न सामाग्रीहरु डेलिभरी गर्दै आएका हरुलाइ हालको यो कोभिड-१९ का कारण थप कठिनाइ हुँदाहुँदै पनि सेवा सुचारु गरिरहेको अवस्थामा केही ब्यबसायीहरुलाइ...

डण्डी र सिमेन्टको मूल्य बढ्यो
डण्डी र सिमेन्टको मूल्य बढ्यो

पछिल्लो एक महिनामा निर्माणका लागि अति आवश्यक डण्डी र सिमेन्टको भाउ वृद्धि भएको छ । भारत र चीनलगायतबाट आयात हुने कच्चा पदार्थ महँगिएका कारण देखाउँदै व्यापारीले यी वस्तुमध्ये डण्डीमा प्रतिकेजी सातदेखि आठ रुपियाँसम्म र सिमेन्टमा प्रतिबोरा २० देखि ५० रुपियाँसम्म...

कोरोना भाइरसको संक्रमण हुन नदिन विमानस्थलमा कडाइ
कोरोना भाइरसको संक्रमण हुन नदिन विमानस्थलमा कडाइ

कोरोना भाइरसको संक्रमण हुन नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाइ गरिएको छ । विमानस्थलमा विदेशबाट आउने सबै नागरिकको स्वास्थ्य जाँच गर्न थालिएको छ ।   कसैलाई ज्वरो आएको पाइए एम्बुलेन्समार्फत अस्पतालमा पुर्याइने व्यवस्था मिलाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेल्थ...