गृहपृष्ठ सुचना प्रविधि

मंसिर १ देखि बैंक, बीमा र पुँजी बजारसम्बन्धी प्रदर्शनी हुदै
मंसिर १ देखि बैंक, बीमा र पुँजी बजारसम्बन्धी प्रदर्शनी हुदै

मंसिर १ गतेदेखि काठमाडौंमा बैंक, बीमा र पुँजीबजारसम्बन्धी प्रदर्शनी हुने भएको छ । बैंकिङ, बीमा र पुँजी बजार सम्बन्धी सम्पूर्ण जानकारी दिने उद्देश्यले आयोजना हुने एक्स्पो २ दिनसम्म चल्नेछ ।   लघुवित्त बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन, नेपाल बैंकर्स संघलगायतको...

नेपालका लागि बङ्गलादेशः भारतनिर्भर अर्थतन्त्रबाट बाहिर निस्कने आधार
नेपालका लागि बङ्गलादेशः भारतनिर्भर अर्थतन्त्रबाट बाहिर निस्कने आधार

‘नेपालमा प्रचुर जलस्रोतको सम्भावना छ, त्यसको लाभ हामी पनि लिन चाहन्छाै, हामीलाई विद्युत् चाहिएको छ । तपाईँ हामी मिलेर काम गरौँ’ २०७५ साल साउन २५ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा नेपाल र बङ्गलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेपछि बङ्गलादेशका...

काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङ मार्ग बनाउने सम्झौता हुने
काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङ मार्ग बनाउने सम्झौता हुने

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङ मार्ग बनाउन सम्झौता हुने खबरले स्थानीय बासिन्दा उत्साहित बनेका छन् । उनीहरुले सुरुङ मार्ग विकासको कोसेढुंगा हुने भएकाले प्राथमिकतामा राखेर निर्माण गर्नुपर्ने जोड दिए । सुरुङ मार्ग पस्ने...

चिनियाँ राष्ट्रपति सी जिनपिङको सुरक्षार्थ रातभर हेलिकप्टरबाट गस्ती
चिनियाँ राष्ट्रपति सी जिनपिङको सुरक्षार्थ रातभर हेलिकप्टरबाट गस्ती

नेपालको दुईदिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङको सुरक्षामा नेपाली सेनाले रातभर हवाई गस्ती गरेको छ । शानिबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका राष्ट्रपति सी बसेको होटल सोल्टीलाई केन्द्र बनाएर सेनाको नाइटभिजन उपकरण जडित एमआई–२६ हेलिकप्टरले रातभर गस्ती...

आगामी वर्ष सबै स्थानीय तहमा इन्टरनेट
आगामी वर्ष सबै स्थानीय तहमा इन्टरनेट

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहसम्म ब्रोड ब्यान्ड इन्टरनेट सेवा पुर्याइने बताउनु भएको छ । आर्थिक वर्ष २०७६/७७ को विनियोजन विधेयकमा शुक्रबार मन्त्रालयगत शीर्षकमा उठेका प्रश्नमा जवाफ दिँदै मन्त्री बाँस्कोटाले हालसम्म ३१८ स्थानीय तहमा...

फेसबुकलाई टक्कर दिदैँ टिकटक, फेसबुकले पनि Lasso नामक एप ल्याउदै
फेसबुकलाई टक्कर दिदैँ टिकटक, फेसबुकले पनि Lasso नामक एप ल्याउदै

विश्वभर चाइनिज भिडियो एप 'टिकटक'( Tik Tok )काे लाेकप्रियता बढ्दै गईरहेकाे छ । टिकटकले फेसबुकलाई समेत टक्कर दिन थालेकाे छ ।   एक तथ्यांक अनुसार सन् २०१८ को अक्टोबरमा फेसबुक र इन्स्ट्राग्राम भन्दा धेरै टिकटक डाउनलोड गरिएको थियो । सन्...

पब्जीमाथि प्रतिबन्ध नलगाउन सर्वोच्चको अन्तरिम आदेश
पब्जीमाथि प्रतिबन्ध नलगाउन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले इन्टरनेटमा खेलिने खेल पब्जी प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।   शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी प्रतिबन्ध लगाउने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिँदै प्रतिबन्ध लगाउनुको कारण...

नेपालमा पब्जी खेलमाथि प्रतिबन्ध
नेपालमा पब्जी खेलमाथि प्रतिबन्ध

सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। नेपाल प्रहरीको केन्द्रिय प्रहरी व्यूरोको अनुरोधमा नेपाल दूरसञ्चार प्राधिकरणले पब्जीखेलमा प्रतिबन्ध लगाएको छ ।प्राधिकरणले बिहीबारै इन्टरनेट सेवा प्रदायकहरुलाई खेल बन्द गर्न निर्देशन दिएको छ ।   सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले...

रेडियो नेपालमा आमूल परिवर्तन गरिन्छ : सन्चारमन्त्री बाँस्कोटा
रेडियो नेपालमा आमूल परिवर्तन गरिन्छ : सन्चारमन्त्री बाँस्कोटा

सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी वर्ष रेडियो नेपालमा आमूल परिवर्तन गरिने बताएका छन् ।   मन्त्री  बाँस्कोटाले रेडियो नेपाल आम जनताको प्रतिनिधित्व गर्ने प्रसारण संस्था भएकाले यसले निरन्तर देश र जनताको आवाज बोक्नु पर्नेमा जोड दिनुभएको छ ।...

एक बोतल अत्तरको मूल्य साढे १४ करोड
एक बोतल अत्तरको मूल्य साढे १४ करोड

एक इमिराती अत्तर कम्पनीले विश्वकै महँगो अत्तर (परफ्यूम) बनाएको दाबी गरेको छ । यसको नाम ‘सामुख’ अर्थात अरेबिक भाषामा उच्चको हकदार हो । यसको मूल्य तीन लिटरको १२ लाख ९५ हजार डरल अर्थात १४ करोड ६९ लाख नेपाली रुपैयाँ पर्न...