गृहपृष्ठ बैदेशिक खबर

कोरोनाभाइरसका विरुद्धमा रुसले बनाएको औषधीको तेस्रो चरणको परीक्षण फिलिपिन्समा गरिने भएको छ । परीक्षणका लागि रुसले सहयोग गर्ने पनि उनले बताए । फिलिपिन्सका हजारौ बिरामीलाई रुसले बनाएको औषधी प्रयोग गरिने भएको छ । तेस्रो चरणको परीक्षण फिलिपिन्ससँगै रुसमा पनि गरिने...

नेपालले एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । बिहीबार भएको फाइनलमा माल्दिभ्सलाई ३–० ले हराउँदै नेपाल च्याम्पियन बनेको हो । बंगलादेशमा भएको खेलमा नेपाल विपक्षीमाथि पूर्ण हावी भएको थियो । फाइनलमा नेपालले माल्दिभ्सलाई २५–१३,...

चीनका राष्ट्रपति सी जिनपिङले नेपालको ‘भूपरिवेस्टित मुलुक’ बाट ‘भूजडित’ मुलुक बन्ने सपना साकार तुल्याउन चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।नेपालको दुई दिने राजकीय भ्रमणमा शानिबार आएका सीले उनको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित राजकीय भोजमा गरेका प्रतिवद्धताहरु यस्ता...

यही मे २५र२६ मा अमेरिकाको न्युयाेर्क शहरमा युनाईटेड नेपलिज एस्सोसिएशनले आयोजना गर्ने (यूएनए) चौथो सम्मेलनमा विशेष कार्यक्रम 'नेपाली अमेरिकन लीटल ट्यालेन्ट आइडल' गर्ने भएकाे छ । आयोजकद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, नेपाली अमेरिकन लिटल ट्यालेन्ट आइडल अमेरिकामा बाहिर नदेखिएका / लुकेका...

सानै देखी निस्वार्थ समाजसेवाकाे विभिन्न जिम्मेवारी बहन गर्दै अाउनुभएका बिक्रम घिमिरे फेरी Miss Nepal Us 2018 काे Regional Coordinator काे जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ । सबै क्षेत्रमा राम्राे अनुभब भएका घिमिरे अाफैमा दक्ष व्याक्ती हुनुहुन्छ । घिमिरेसँग विभिन्न संस्थामा सफलतापूर्वक...

इण्डियन प्रिमियर लिग (अाईपीएल) काे एघाराै संकरण अन्तर्गत अाईतबार बेलुकी भएकाे फाईनल खेलमा चेन्नई सुपरकिंग्स ले सनराइजर्स हैदरावाद लाई ८ विकेट ले पराजित गरी उपाधि हात पारेकाे छ । वानखेडे स्टेडियममा भएकाे खेलमा टाँस जितेर बलिङ राेजेकाे चेन्नई सुपरकिंग्सलाई सनराइजर्स हैदरावादले ६ विकेटकाे क्षतिमा...

अमेरिकाले संचालन गर्दै अाएकाे डाइभर्सिटी भिसा अर्थात DV Lottery 2019 काे नतिजा अाज सार्वजनिक हुदै छ । अमेरिकी सरकारको आधिकारीक वेवसाइट https://dvlottery.state.gov मा उल्लेख भए अनुसार सन २०१९ काे लागी २०१७ अक्टोवर १८ देखि नोभेम्भर २२ सम्म भरेको डिभी लोटरीको नतिजा...

स्पेनका वैज्ञानिकहरूका अनुसार अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले बार्सिलोना फुटबल टीमका लागि गोल हान्दा बार्सिलोना शहरमा कम्पन हुने गरेको पाइएको बताएका छन् । खाेजकर्ताहरूले क्याम्प नोउ रंगशाला नजिकै कम्पन मापन गर्ने सिस्मोमिटर जडान गरेका थिए । उक्त अनुसन्धान पछी, जब मेसीले गोल...

अल्जेरियाकाे बाैफारीक स्थित सैनिक विमानस्थल नजिकै दुईसय सड्चालीस भन्दा बढीकाे मृत्यु हुनेगरी सैनिक विमान दुर्घटना भएकाे छ । स्थानीय समाचार माध्यमहरु अनुसार बुधबार बिहान भएकाे विमान उडेकाे केही समयमा दुर्घटनामा परेकाे हाे । दुर्घटनामा मृत्यु हुनेहरुमा अधिकाँस माेरस्काेसँग स्वतन्त्रताकाे लागी...

चैत्र २६ साेमबार भारतको हिञ्माचल प्रदेश, कांगड़ा जिल्लाको नूरपुरमा झण्डै ६० विद्यार्थी बाेकेकाे स्कुल बस दुर्घटनाग्रस्त हुदा ३० जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन् । उक्त घटनामा परी २७ जना घईते भएका छन...