गृहपृष्ठ पत्रपत्रिकाबाट

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना
प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागेका ओली सोमबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् । फागुन २१ गते बुधबार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको मिति तोकिएको छ ।   शिक्षण अस्पतालका कार्यकारी...

डण्डी र सिमेन्टको मूल्य बढ्यो
डण्डी र सिमेन्टको मूल्य बढ्यो

पछिल्लो एक महिनामा निर्माणका लागि अति आवश्यक डण्डी र सिमेन्टको भाउ वृद्धि भएको छ । भारत र चीनलगायतबाट आयात हुने कच्चा पदार्थ महँगिएका कारण देखाउँदै व्यापारीले यी वस्तुमध्ये डण्डीमा प्रतिकेजी सातदेखि आठ रुपियाँसम्म र सिमेन्टमा प्रतिबोरा २० देखि ५० रुपियाँसम्म...

कोरोना भाइरसको संक्रमण हुन नदिन विमानस्थलमा कडाइ
कोरोना भाइरसको संक्रमण हुन नदिन विमानस्थलमा कडाइ

कोरोना भाइरसको संक्रमण हुन नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाइ गरिएको छ । विमानस्थलमा विदेशबाट आउने सबै नागरिकको स्वास्थ्य जाँच गर्न थालिएको छ ।   कसैलाई ज्वरो आएको पाइए एम्बुलेन्समार्फत अस्पतालमा पुर्याइने व्यवस्था मिलाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेल्थ...

छ सय गाडी भन्सारमा अलपत्र
छ सय गाडी भन्सारमा अलपत्र

सवारीसाधनका आयातकर्ताले समयमै सवारीसाधन नछुटाउँदा वीरगञ्ज भन्सार कार्यालय आईपीसी र सुक्खा बन्दरगाह सिर्सियामा लगभग छ सयभन्दा बढी चारपाङ्ग्रे सवारीसाधन अलपत्र छन् ।   वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत विमलकुमार साहले आयातकर्ताले विदेशबाट विलासी कार जिप आयात गरेका तर जाँच पास...

नेपालका लागि बङ्गलादेशः भारतनिर्भर अर्थतन्त्रबाट बाहिर निस्कने आधार
नेपालका लागि बङ्गलादेशः भारतनिर्भर अर्थतन्त्रबाट बाहिर निस्कने आधार

‘नेपालमा प्रचुर जलस्रोतको सम्भावना छ, त्यसको लाभ हामी पनि लिन चाहन्छाै, हामीलाई विद्युत् चाहिएको छ । तपाईँ हामी मिलेर काम गरौँ’ २०७५ साल साउन २५ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा नेपाल र बङ्गलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेपछि बङ्गलादेशका...

मिष्टर नेपाली र सम्हाली राख है आजबाट रिलीज
मिष्टर नेपाली र सम्हाली राख है आजबाट रिलीज

आज शुक्रबारबाट एकसाथ दुई नयाँ नेपाली फिल्म मिष्टर नेपाली र सम्हाली राख है प्रदर्शनमा आएका छन ।   भुवन केसी, साहिल श्रेष्ठ, रीमा बिश्वकर्मा सरोज खनाल, विष्णु सापकोटा, रवी डंगोल, कमलमणि नेपाल, सुरेन्द्र केसी, नन्दु श्रीवास्तव आदीकाे अभिनय रहेकाे मिस्टर नेपाली...

गर्भवती महिलाले अनिवार्यरुपमा मधुमेह रोगको परीक्षण गराउनुपर्ने सुझाव
गर्भवती महिलाले अनिवार्यरुपमा मधुमेह रोगको परीक्षण गराउनुपर्ने सुझाव

नेपालमा ५.३ प्रतिशत महिला र ६.२ प्रतिशत पुरुषमा मधुमेह रोग देखिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ ।   स्वास्थ्य सेवा विभाग टेकुमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहीबार गरेको कार्यक्रममा नेपालमा हालै गरिएको सर्वेक्षणमा मधुमेह रोगीको संख्या वृद्धि भएको...

प्रधानमन्त्री सचिवालयबाट राजीनामा स्वीकृत , रिमाल र भट्टराईको राजीनामा अस्वीकृत
प्रधानमन्त्री सचिवालयबाट राजीनामा स्वीकृत , रिमाल र भट्टराईको राजीनामा अस्वीकृत

प्रधानमन्त्री केपी ओलीले आफ्नो सचिवालयका २ सल्लाहकारसहित ६ जना सदस्यको राजीनामा स्वीकृत गरेका छन् ।   राजीनामा स्वीकृत गरिएकामा प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारी तथा सचिवालयमा कार्यरत घनश्याम भट्टराई, कृष्ण पौडेल र कम्प्युटर...

काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङ मार्ग बनाउने सम्झौता हुने
काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङ मार्ग बनाउने सम्झौता हुने

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङ मार्ग बनाउन सम्झौता हुने खबरले स्थानीय बासिन्दा उत्साहित बनेका छन् । उनीहरुले सुरुङ मार्ग विकासको कोसेढुंगा हुने भएकाले प्राथमिकतामा राखेर निर्माण गर्नुपर्ने जोड दिए । सुरुङ मार्ग पस्ने...

राष्ट्रपति सी को प्रतिबद्धताहरु
राष्ट्रपति सी को प्रतिबद्धताहरु

चीनका राष्ट्रपति सी जिनपिङले नेपालको ‘भूपरिवेस्टित मुलुक’ बाट ‘भूजडित’ मुलुक बन्ने सपना साकार तुल्याउन चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।नेपालको दुई दिने राजकीय भ्रमणमा शानिबार आएका सीले उनको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित राजकीय भोजमा गरेका प्रतिवद्धताहरु यस्ता...