गृहपृष्ठ राेचक

उच्च अदालत पाटनले हिमालयन बैंकको लाभांश नरोक्न निर्देशन दिएको छ । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्ज भाँडिएसँगै राष्ट्र बैंकले लाभांश वितरण रोक्न निर्देशन दिएको थियो । उक्त रोक हटाइ तत्काल लाभांश वितरणको व्यवस्था मिलाउन उच्च अदालतले निर्देशन दिएको...

काठमाडौं । गर्मीयाम बढ्दै जाँदा तातो हावाका कारण मानव स्वास्थ्यमा विभिन्न असरहरू देखिन थालेका छन् । विशेषगरी तराईका जिल्लाहरूमा अत्यधिक गर्मीका कारण ‘लु’ लाग्ने समस्या देखिन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तापक्रम उच्च हुने स्थानहरूमा चैतदेखि असारसम्म...

सुक्खायाम चलिरहेको छ । खेतीबाली सप्रेको छैन । किसानलाई पिरलो छ । खडेरीले दिन पनि यसै उराठिला छन् । पानी पर्ने छाँटकाँट छैन । यस्तोमा यहाँका स्थानीयवासीले पुरानो रीतिलाई पछ्याएका छन् । चुनावी सरगर्मी छलेर गलकोट नगरपालिका–७ मल्मका बासिन्दा बिहीबार...

सुन्दा अचम्म लाग्ला, चर्चित सुन्दर पर्यटकीय गाउँ हेलम्बुमा चीनको ‘ग्रेटवाल’को झल्को दिने गरी ६० किलोमिटर लामो हिमालयन पदमार्ग पर्खाल (ग्रेट टेल) बनिरहेको छ। हेलम्बु हिमालयन सम्पदा पदमार्ग नाम दिएर हेलम्बु गाउँपालिकाले तीन वर्षदेखि गाउँपालिका घेर्ने गरी महत्वाकांक्षी पर्खाल (ग्रेट टेल)...

काठमाडौं। इ-कमर्स एसोसिएसन अफ नेपाल नामक संगठन नेपालमा इकमर्स मार्फत ब्यबसाय संचालन गर्ने छाता संगठन हो। विभिन्न अनलाइन माध्यमबाट विभिन्न सामाग्रीहरु डेलिभरी गर्दै आएका हरुलाइ हालको यो कोभिड-१९ का कारण थप कठिनाइ हुँदाहुँदै पनि सेवा सुचारु गरिरहेको अवस्थामा केही ब्यबसायीहरुलाइ...

काठमाडौं । अगिपछी खचाखच देखिने काठमाडौं सहरको भित्री सडक हो घट्टेकुलो जुन ठाउँमा पहिला देखिनै क्याम्पस पढ्ने विद्यार्थीहरु डेरा गरेर बस्ने ठाउँको रुपमा चिनिन्थ्यो यो ठाउँबाट रत्नराज्यलक्ष्मी क्याम्पस, ल क्याम्पस, वाल्मीकि क्याम्पस, शंकरदेव क्याम्पस, बिश्वभाषा क्याम्पस नजिकै पर्ने भएकोले र...

राजधानिमा सबै भन्दा धेरै ट्राफिक जाम हुने स्थान हो कोटेश्वर चोक अहिले खुला देखिएको छ भने सडक सफा र सुनसान देखिएको छ । यो समयमा मानिस साधारण अबस्थामा जसरी घरबाट बाहिर निस्कन मिल्दैन निषेधाज्ञा लागू भएको छ , अत्यावश्यक काम...

काठमाडौं। निषेधाज्ञा लागू भएपछी को सडकमा देखिएको केही दृष्यहरुमा कतै पनि भिडभाड देखिएन भने सडकमा निर्धक्कका साथ घाम तापेर बसिरहेका रहर लाग्दा प्राणी। मानिसहरुलाइ डरैडरले गाँजेको छ भने यिनिहरु आनन्दले सडकमा कब्जा जमाएका छन् । यिनिहरुलाइ न कोरोनाको डर छ...

आज शुक्रबारबाट एकसाथ दुई नयाँ नेपाली फिल्म मिष्टर नेपाली र सम्हाली राख है प्रदर्शनमा आएका छन । भुवन केसी, साहिल श्रेष्ठ, रीमा बिश्वकर्मा सरोज खनाल, विष्णु सापकोटा, रवी डंगोल, कमलमणि नेपाल, सुरेन्द्र केसी, नन्दु श्रीवास्तव आदीकाे अभिनय रहेकाे मिस्टर नेपाली...

नेपालले एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । बिहीबार भएको फाइनलमा माल्दिभ्सलाई ३–० ले हराउँदै नेपाल च्याम्पियन बनेको हो । बंगलादेशमा भएको खेलमा नेपाल विपक्षीमाथि पूर्ण हावी भएको थियो । फाइनलमा नेपालले माल्दिभ्सलाई २५–१३,...