गृहपृष्ठ सहकारी

हिमालयन बैंकको लाभांश नरोक्न उच्च अदालत पाटनको निर्देशन
हिमालयन बैंकको लाभांश नरोक्न उच्च अदालत पाटनको निर्देशन

उच्च अदालत पाटनले हिमालयन बैंकको लाभांश नरोक्न निर्देशन दिएको छ । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्ज भाँडिएसँगै राष्ट्र बैंकले लाभांश वितरण रोक्न निर्देशन दिएको थियो । उक्त रोक हटाइ तत्काल लाभांश वितरणको व्यवस्था मिलाउन उच्च अदालतले निर्देशन दिएको...

बढ्दाे तरलता अभाव, कर्जा दिन नसक्ने अवस्थामा बैंक
बढ्दाे तरलता अभाव, कर्जा दिन नसक्ने अवस्थामा बैंक

आर्थिक वर्ष शुरु भएको दुई, तीन महिनादेखि नै शुरु भएको तरलता अभाव अझैँ समाधान हुन सकेको छैन । अझ पछिल्लो समय निर्वाचन नजिकिएसँगै तरलता झन् चर्कदै गएको छ । अहिले बैंकिङ प्रणालीमा देखिएको तरलता (लगानीयोग्य रकम) अभावका कारण धेरैजसो बैंक...

बागलुङमा पानी माग्दै पूजा
बागलुङमा पानी माग्दै पूजा

सुक्खायाम चलिरहेको छ । खेतीबाली सप्रेको छैन । किसानलाई पिरलो छ । खडेरीले दिन पनि यसै उराठिला छन् । पानी पर्ने छाँटकाँट छैन । यस्तोमा यहाँका स्थानीयवासीले पुरानो रीतिलाई पछ्याएका छन् । चुनावी सरगर्मी छलेर गलकोट नगरपालिका–७ मल्मका बासिन्दा बिहीबार...

विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग
विश्व बैंकको प्रक्षेपणभन्दा बढी आर्थिक वृद्धिदर: तथ्यांक विभाग

हालै नेपालको आर्थिक विकास ३।७ प्रतिशतले हुने प्रक्षेपण विश्व बैंकले गरेको भए पनि केन्द्रीय तथ्यांक विभागले भने सोभन्दा थप वृद्धि हुने प्रक्षेपण सार्वजनिक गरेको छ। विभागले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आवमा ५।८४ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको छ।...

नेप्से परिसूचकमा सामान्य बृद्धी
नेप्से परिसूचकमा सामान्य बृद्धी

साताको अन्तिम बिहीाबर कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेको छ। यस दिन बैंक तथा वित्तीय संस्थाहरुको शेयरमूल्य बढेसँगै नेप्से सामान्य अंक बढेको हो । यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक...

नेपालको सेयर बजारमा निरन्तर उछाल हाल्सम्मकै उच्च कारोबार
नेपालको सेयर बजारमा निरन्तर उछाल हाल्सम्मकै उच्च कारोबार

नेपालको सेयर बजारमा निरन्तर उछाल आइरहँदा आज आइतबारको रेसियो पनि धेरै राम्रो देखियो। बैंकहरुले पनि ब्याजदर घटाएको र तत्कालको लागि लगानिकर्ताहरुले अन्य ठाउँमा सुरक्षित लगनी गर्ने समय नदेखेकै कारणले गर्दा सेयर बजारमा आकर्षित भएको देखिन्छ। अलटाइम हाई १८८१ विन्दूमा बजार...

नेपाल सरकारका प्रवक्ता डा. युवराज खतिवडाले राजीनामा दिनुभएको छ
नेपाल सरकारका प्रवक्ता डा. युवराज खतिवडाले राजीनामा दिनुभएको छ

काठमाडौं । नेपाल सरकारका प्रवक्ता ,अर्थ, सुचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिनुभएको छ। शुक्रबार साँझ प्रधानमन्त्री केपी ओलीलाई राजीनामा पेश गर्नुभएको हो। नेपालको संविधानको धारा ७७ को उपधारा २ को (क) बमोजिम मन्त्री खतिवडाले आफ्नो पदबाट राजीनामा दिएको...

दैनिक भिडभाड हुने कोटेश्वर चोक अहिले सफा र सुनसान देखिएको छ
दैनिक भिडभाड हुने कोटेश्वर चोक अहिले सफा र सुनसान देखिएको छ

राजधानिमा सबै भन्दा धेरै ट्राफिक जाम हुने स्थान हो कोटेश्वर चोक अहिले खुला देखिएको छ भने सडक सफा र सुनसान देखिएको छ । यो समयमा मानिस साधारण अबस्थामा जसरी घरबाट बाहिर निस्कन मिल्दैन निषेधाज्ञा लागू भएको छ , अत्यावश्यक काम...

अत्याबश्यक बस्तु खाध्यान्न र तरकारी पसलहरू बिहान ९:१५ सम्म खोल्न पाइने
अत्याबश्यक बस्तु खाध्यान्न र तरकारी पसलहरू बिहान ९:१५ सम्म खोल्न पाइने

काठमाडौँ धुवाँले र त्वाँलोले जतिबेलै ढाकिने गरेको काठमाडौं उपत्यका आज बिहानै झुल्के घाममा सफा देखिएको छ भने टापुमा चन्द्रागिरी हिल । निषेधाज्ञा लागू भएपछी भोलिदेखी अत्यावश्यक वस्तुमध्ये , दूग्ध, खाध्यान्न र तरकारी पसलहरू बिहान ९:१५ सम्म खोल्न सकिने विज्ञप्तिमा उल्लेख...

मंसिर १ देखि बैंक, बीमा र पुँजी बजारसम्बन्धी प्रदर्शनी हुदै
मंसिर १ देखि बैंक, बीमा र पुँजी बजारसम्बन्धी प्रदर्शनी हुदै

मंसिर १ गतेदेखि काठमाडौंमा बैंक, बीमा र पुँजीबजारसम्बन्धी प्रदर्शनी हुने भएको छ । बैंकिङ, बीमा र पुँजी बजार सम्बन्धी सम्पूर्ण जानकारी दिने उद्देश्यले आयोजना हुने एक्स्पो २ दिनसम्म चल्नेछ ।   लघुवित्त बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन, नेपाल बैंकर्स संघलगायतको...