गृहपृष्ठ समाचार

चिनिकाे मूल्य अव किलाेमा २० रूपैयाँले महँगिएकाे छ। खुद्रा व्यापार संघकाअनुसार ९० रूपैयाँबाट बढेर ११० रूपैयाँ पुगेकाे हाे।संघका अनुसार २०७८ असारमा चिनीकाे मूल्य ९० रूपैयाँ किलाे थियाे। भने ११ महिना पछि खुद्रा मूल्य ११० पुगेकाे संघकी तथ्याक अधिकृत ज्वती थापाले...

निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा ७५३ वटै स्थानीय तहका गणनास्थलमा अनिवार्यरुपमा सिसी क्यामराको प्रबन्ध गर्न लगाएको छ । मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले सिसी क्यामराको...

भिल्लारियलमा बुधबार राति भएको खेलमा सुरुवाती समयमा २–० ले पछि परेपनि लिभरपुलले ३–२ को पूनरागमन जित निकाल्न सफल हुँदा समग्रमा ५–२ को जित निकाल्न सफल भयो । पहिलो लेगमा लिभरपुलले २–० को जित निकालेको थियो । लिभरपुलको पूनरागमन जितमा फाविन्हो,...

उच्च अदालत पाटनले हिमालयन बैंकको लाभांश नरोक्न निर्देशन दिएको छ । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्ज भाँडिएसँगै राष्ट्र बैंकले लाभांश वितरण रोक्न निर्देशन दिएको थियो । उक्त रोक हटाइ तत्काल लाभांश वितरणको व्यवस्था मिलाउन उच्च अदालतले निर्देशन दिएको...

आर्थिक वर्ष शुरु भएको दुई, तीन महिनादेखि नै शुरु भएको तरलता अभाव अझैँ समाधान हुन सकेको छैन । अझ पछिल्लो समय निर्वाचन नजिकिएसँगै तरलता झन् चर्कदै गएको छ । अहिले बैंकिङ प्रणालीमा देखिएको तरलता (लगानीयोग्य रकम) अभावका कारण धेरैजसो बैंक...

काठमाडौं । रात्रिकालीन उडान भइरहेका विमानस्थलहरुमा राति १२ बजेसम्म उडान गर्ने निर्णय तत्कालका लागि रोकिएको छ । वायुसेवा संचालक संघको विरोधपछि शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणमा भएको वार्तामा तत्काल उक्त निर्णय लागु नगर्ने सहमति भएको संघका प्रवक्ता योगराज कडेलले बताए...

सुक्खायाम चलिरहेको छ । खेतीबाली सप्रेको छैन । किसानलाई पिरलो छ । खडेरीले दिन पनि यसै उराठिला छन् । पानी पर्ने छाँटकाँट छैन । यस्तोमा यहाँका स्थानीयवासीले पुरानो रीतिलाई पछ्याएका छन् । चुनावी सरगर्मी छलेर गलकोट नगरपालिका–७ मल्मका बासिन्दा बिहीबार...

हालै नेपालको आर्थिक विकास ३।७ प्रतिशतले हुने प्रक्षेपण विश्व बैंकले गरेको भए पनि केन्द्रीय तथ्यांक विभागले भने सोभन्दा थप वृद्धि हुने प्रक्षेपण सार्वजनिक गरेको छ। विभागले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आवमा ५।८४ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको छ।...

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी लालाबाबु कवाडीले जनाएका छन् । भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै...

बिहीबारदेखि विधिवत रूपमा सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्धपूर्णिमाकै दिन कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्ने भएको छ। उक्त दिन जजिराको न्यारोबडीले आफ्नो जहाजमार्फन् यात्रु ल्याई गौतमबुद्ध विमानस्थलमा अवतरण गर्ने भएको छ। त्यसको...