गृहपृष्ठ समाचार

शेयर बजारमा मंगलबार केही सुधार, नेप्से परिसुचक ११९९
शेयर बजारमा मंगलबार केही सुधार, नेप्से परिसुचक ११९९

केही सातादेखी घट्दै गएको शेयर बजारमा मंगलबार केही सुधार आएको छ । मंगलबार शेयरबजार को नेप्से परिचुसक र कारोवार रकममा केहि बृद्धी भएको छ । यस दिन नेप्से परिसुचक ६.०४ अंकले बढेर ११९९ बिन्दुमा पुग्यो भने १६० कम्पनीका शेयर २२३,६३१,७०८...

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको निधन
वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको निधन

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक परेको छ । श्रेष्ठकी पत्नी यशोदा सुवेदीको ६८ वर्षको उमेरमा निधन भएको हो । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यका अनुसार क्यान्सर रोगबाट पीडित उहाँको उपचारका क्रममा सोमबार राति ११ बजे निधन भएको हो । क्यान्सर रोगबाट...

“श्वेतपत्र मुलुकको अर्थतन्त्रको यथार्थ तस्बिर हो”-अर्थमन्त्री डा युवराज खतिवडा
“श्वेतपत्र मुलुकको अर्थतन्त्रको यथार्थ तस्बिर हो”-अर्थमन्त्री डा युवराज खतिवडा

अर्थमन्त्री डा युवराज खतिवडाले अर्थ मन्त्रालयले तयार गरेको श्वेतपत्र कुनै दल विशेषमा लक्षित नभई वस्तुस्थितिको समीक्षामा केन्द्रित गरिएको यथार्थ तस्बिर भएको दावी गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुखसँग समय लिएर अर्थमनत्री खतिवडाले सरकारले शिक्षा, स्वास्थ्य र खानेपानीमा गरेका लगानीले प्रतिफल...

आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढायो
आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढायो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य समायोजन गरेको  छ । निगमले पेट्रोल र  डिजेलको भाउ २/२ रुपैया बढाएर पेट्रोलको भाउ प्रति लिटर १०५ रुपैया र  डिजेलको भाउ  प्रति लिटर ८५ रुपैया पुराएको छ ।...

“बराबरी सिद्धान्तका आधारमा पार्टी एकता हुनुपर्ने”: प्रचण्ड
“बराबरी सिद्धान्तका आधारमा पार्टी एकता हुनुपर्ने”:  प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बराबरी सिद्धान्तका आधारमा पार्टी एकता गर्नुपर्ने बताएका छन् ।  भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले भने, “पार्टी एकता सिद्धान्ततः प्रतिशतका आधारमा हुँदैन । चुनाव जस्तो होइन भन्न खोजिएको मात्रै हो ।यसले पार्टी...

रसुवागढी तथा साञ्जेनको मंगलबारदेखि खातामा रकम फुकुवा गर्ने:
रसुवागढी  तथा साञ्जेनको मंगलबारदेखि खातामा रकम फुकुवा गर्ने:

रसुवागढी हाईड्रोपावर तथा साञ्जेन जलविद्युत्त कम्पनीको आइतबार  बाँडफाँड भएको आईपिओमा नपरेको रकम मंगलबारदेखि सम्बन्धीत लगानीकर्ताको खातामा फुकुवा हुने विक्री प्रबन्धक सिद्धार्थ क्यापिट र नागरिक लगानि कोषले जानकारी दिएका छन् । बाँडफाँडको अन्तिम नतिजा विवरण सोमबार सिडिएस एण्ड क्लियरिङ्ग मार्फत सम्बन्धित...

रुट इजाजत लिन कम्पनी दर्ता भई विभागमा पञ्जिकरण हुनुपर्ने
रुट इजाजत लिन कम्पनी दर्ता भई विभागमा पञ्जिकरण हुनुपर्ने

यातायत व्यबस्था विभागले जिल्ला प्रशासन कार्यलयमा दर्ता रहेका यातायत संघ समितिको सिफारिसका भरमा रुट इजाजत नदिने र भएको छ ।  यसलाई  सिन्डिकेट तोड्ने महत्तवपुर्ण कदमका रुपमा लिएको छ । विभागले रुट इजाजत दिने यातायत व्यबस्थापन कार्यबिधि निर्देशिकामा संशोधन गर्दै अब...

ट्रमा सेन्टर बाट हाम फालेर अमेरिकी नागरिकको मृत्यु
ट्रमा सेन्टर बाट हाम फालेर अमेरिकी नागरिकको मृत्यु

विर आपतालको ट्रमा सेन्टरमा आईतबार एकजना अमेरिकी नागरिकले छैठौ तला बाट हामफालेर आत्महत्या गरेका छन । भिषा अबधि सकिएर अध्यागमन विभागले थुनामा राखेको समयमा बिरामी परेपछि उनलाई ट्रमा सेन्टर लगिएको थियो ।...

रगतको माग बढ्दा काठमाडौका अस्पतालहरुमा रगतको अभाब
रगतको माग बढ्दा काठमाडौका अस्पतालहरुमा रगतको अभाब

एक्कासी रगतको माग बढ्दा काठमाडौका अस्पतालहरुमा रगतको अभाब देखिएको छ ।रगतको माग अत्याधिक बढेपछी नेपाल रेडक्रस सोसाईटीले रक्तदान गर्न आम रक्तदाताहरुलाई अनुरोध गरेको छ । बिदाका दिनहरुमा बहेक अन्य दिन रक्तदानका कार्यक्रमहरु अत्यान्त कम हुने हुदा रगतको अभाब भएको सोसाईटीले...