घिमिरे बन्धु समाजको “लिखु गाउपालिका स्तरीय घिमिरे भेला र समन्वय समिति” गठन
घिमिरे बन्धु समाजको “लिखु गाउपालिका स्तरीय घिमिरे भेला र समन्वय समिति” गठन

नुवाकोट घिमिरे बन्धु समाजको सक्रियता र स्थानीय घिमिरे बन्धुहरुको तत्परतामा २०७८ असोज ३ गते, आइतबार लिखु गा. पा. वडा नं.–५, थानसिंग, नुवाकोटमा “नुवाकोट जिल्ला घिमिरे समन्वय समिती (नुवाकोट घिमिरे बन्धु समाजका) का अध्यक्ष श्री दुर्गा प्रसाद घिमिरेको प्रमुख आतिथ्यता र...

घिमिरे बन्धुहरूको गाउँपालिका स्तरीय कार्य समिति गठन
घिमिरे बन्धुहरूको गाउँपालिका स्तरीय कार्य समिति गठन

नुवाकोटको ककनी गाउँ पालिका वडा नं.२ स्थित शिवालय माविमा हालै गाउँ पालिकास्तरीय घिमिरे बन्धु समाजको समन्वय समिति गठन भएको छ । जिल्ला समन्वय समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेको प्रमुख आतिथ्यमा ११ सदस्यीय कार्य समिति र पाँच सदस्यीय सल्लाहकार समिति गठन भएको...

३० फिट लामो बुध्दको पेन्ट ब्यानर धरहराको चुचुरोबाट सार्बजनिक
३० फिट लामो बुध्दको पेन्ट ब्यानर धरहराको चुचुरोबाट सार्बजनिक

नेपालका ख्यातिप्राप्त ५० जना आर्टिष्टहरूले मिहिनेत गरेर तयार पारिएको ३० फिट लामो बुध्दको बारेमा तयार गरिएको पेन्ट ब्यानर धरहराको चुचुरोबाट Buddha was born in nepal "बुध्द नेपालमा जन्मेका हुन" भन्दै जेष्ठ नागरिक तारकेश्वर नगर पालिका वडा नं. ३ निवासि सेती...

सुरुङ निर्माणका लागि सर्वेक्षण
सुरुङ निर्माणका लागि सर्वेक्षण

तराई(मधेस द्रुतमार्गको सुरुङ र मोटरेबल पुल (हाइब्रिज) निर्माणका लागि सर्वेक्षण सुरु भएको छ । सुरुङ तथा ‘हाइब्रिज’ निर्माणको जिम्मा पाएका चिनियाँ कम्पनीले सर्वेक्षण सुरु गरेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौड्यालले , ‘‘निर्माण कम्पनीका प्राविधिकले सुरुङ तथा ‘हाइब्रिज’...

भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह
भारी वर्षाको सम्भावना, सर्तक रहन आग्रह

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत...

एसईई र कक्षा १२ को परीक्षा स्थगित
एसईई र कक्षा १२ को परीक्षा स्थगित

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा स्थगित गरेको छ।बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले का अनुसार अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि एसईई र कक्षा १२ को परीक्षा स्थगित गरिएको छ।   एसईई जेठ १३ गतेदेखि सञ्चालन...

‘थिंक ट्यांक २०२२’ को स्थापनाको घोषणा
‘थिंक ट्यांक २०२२’ को स्थापनाको घोषणा

सियोल, कोरिया । संयुक्त राष्ट्र संघका पूर्व महासचिव नागरिक सामज पहलकदमी कोरियाली पुनएकिकरणका अध्यक्ष एवम् बान की मूनले एक एकीकृत कोरियाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको अध्यक्षलाई स्वीकार्नु भएको छ । “थिंक ट्यांक २०२२“ उपनाम दिइएको यस पहलले कोरियाली प्रायद्वीपको एकीकरणका लागि...

भारतबाट आएका सुदूरपश्चिमका तीन जनामा देखियो नयाँ भेरियन्टको कोरोना
भारतबाट आएका सुदूरपश्चिमका तीन जनामा देखियो नयाँ भेरियन्टको कोरोना

कैलालीको त्रिनगर नाका हुँदै भारतबाट फर्केका उनीहरूको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा नयाँ भेरियन्टको संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले जानकारी दिए।संक्रमितहरू कञ्चनपुर, डडेल्धुरा र डोटीका हुन्। एक साताअघि उनीहरूसहित २० जनाको स्वाब...

धनकुटामा भीषण आगलागी
धनकुटामा भीषण आगलागी

धनकुटा नगरपालिका वडा नं ७ स्थित चुलिवन सामुदायिक बनमा भीषण आगलागी भएको छ । शनिबार दिउँसो २ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । चुलिबन सामुदायिक बनमा लागेको डढेलोको कारण बन छेवैमा रहेको धनबहादुर पौडेलको घर जलेर नष्ट...

नेपालको सेयर बजारमा फेरी नयाँ रेकर्ड
नेपालको सेयर बजारमा फेरी नयाँ रेकर्ड

नेपालको सेयर बजारमा फेरी नयाँ रेकर्ड कायम भएको छ । साताको पहिलो दिन आइतबार भएको कारोबारमा सेयर कारोबार मापक नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले नयाँ रेकर्ड कायम गरेको हो । आइतबार नेप्से परिसूचक ७५ दशमलव ०२ बढेर १...