गृहपृष्ठ खेलकुद

भिल्लारियलमा बुधबार राति भएको खेलमा सुरुवाती समयमा २–० ले पछि परेपनि लिभरपुलले ३–२ को पूनरागमन जित निकाल्न सफल हुँदा समग्रमा ५–२ को जित निकाल्न सफल भयो । पहिलो लेगमा लिभरपुलले २–० को जित निकालेको थियो । लिभरपुलको पूनरागमन जितमा फाविन्हो,...

हालै नेपालको आर्थिक विकास ३।७ प्रतिशतले हुने प्रक्षेपण विश्व बैंकले गरेको भए पनि केन्द्रीय तथ्यांक विभागले भने सोभन्दा थप वृद्धि हुने प्रक्षेपण सार्वजनिक गरेको छ। विभागले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आवमा ५।८४ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको छ।...

कुवेतका अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । एन्फाको प्राविधिक कमिटीको सिफारिसमा उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो । ४० वर्षीय अलमुताइरीले कम्तीमा एक वर्ष नेपाली फुटबल टिमलाई प्रशिक्षण दिनेछन् । विश्व फुटबल महासंघले सदस्य...

नेपालले एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । बिहीबार भएको फाइनलमा माल्दिभ्सलाई ३–० ले हराउँदै नेपाल च्याम्पियन बनेको हो । बंगलादेशमा भएको खेलमा नेपाल विपक्षीमाथि पूर्ण हावी भएको थियो । फाइनलमा नेपालले माल्दिभ्सलाई २५–१३,...

ग्रिसलाई हराउँदै इटाली अर्को वर्ष हुने युरोकप फुटबलका लागि छनोट भएको छ । गएराति इटालीको रोममा भएको खेलमा घरेलु टोली २–० ले विजयी भयो । इटालीको जितमा जर्जिनो र बर्नारडेस्चीले एक–एक गोल गरे । जितसँगै इटालीले युरोकप फुटबल छनौटको समूह...

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) यू-१९ विश्वकप एक दिवसीय एशिया छनोट प्रतियोगिता आजदेखि मलेशियामा शुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित टेष्ट नखेल्ने एशियाका ६ राष्ट्रले सिङ्गल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् र अङ्क तालीकामा शीर्षस्थानमा रहने एक टोली यू-१९ विश्व कपमा पुग्नेछ । ...

गत शुक्रबार बाट प्रदर्शनमा आएकाउ फिल्म ‘क्याप्टेन’को प्रचार प्रसारमा अहिले निर्माण युनिट जोडतोडले लागिरहेको छ । विभिन्न मिडियामा अन्तरवार्ता दिनेदेखि टेलिभिजन कार्यक्रममा पनि उनीहरुले उपस्थिती जनाइरहेका छन् । यही क्रममा चलचित्रका निर्माता तथा अभिनेता भुवन केसी र नायक अनमोल...

थाईल्याण्डमा आज भएकोआईसीसी महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटको अन्तिम खेलमा नेपाल नेपालले कुवेतलाई ३० रनले पराजित गरेको हो । बैंकक स्थित एसियन ईन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा नेपालले दिएको ११७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट...

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमै नेपालको सम्मान र इज्जत बढाएकामा बधाई तथा शुभकामना दिएका छन् । इतिहासमा नाम लेखाउन सफल सो टोलीसँग मंगलबार आफ्नै निवास खुमलटामा भेटवार्ताका क्रममा उनले यस्तो...

नेपालले खेलेकाे दाेस्राे एकदिवसीय क्रिकेटमा ऐतिहासिक जीत हासिल गरेको छ । कप्तान पारस खड्का र सोमपाल कामीको अलराउण्ड प्रदर्शनको मद्दतले नेपालले एकदिवसीय क्रिकेटमा नेदरल्याण्डलाई हराउँदै पहिलो जीत हासिल गरेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा अलआउट हुँदै २...