गृहपृष्ठ पर्यटन

काठमाडौं । गर्मीयाम बढ्दै जाँदा तातो हावाका कारण मानव स्वास्थ्यमा विभिन्न असरहरू देखिन थालेका छन् । विशेषगरी तराईका जिल्लाहरूमा अत्यधिक गर्मीका कारण ‘लु’ लाग्ने समस्या देखिन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तापक्रम उच्च हुने स्थानहरूमा चैतदेखि असारसम्म...

बिहीबारदेखि विधिवत रूपमा सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्धपूर्णिमाकै दिन कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्ने भएको छ। उक्त दिन जजिराको न्यारोबडीले आफ्नो जहाजमार्फन् यात्रु ल्याई गौतमबुद्ध विमानस्थलमा अवतरण गर्ने भएको छ। त्यसको...

सुन्दा अचम्म लाग्ला, चर्चित सुन्दर पर्यटकीय गाउँ हेलम्बुमा चीनको ‘ग्रेटवाल’को झल्को दिने गरी ६० किलोमिटर लामो हिमालयन पदमार्ग पर्खाल (ग्रेट टेल) बनिरहेको छ। हेलम्बु हिमालयन सम्पदा पदमार्ग नाम दिएर हेलम्बु गाउँपालिकाले तीन वर्षदेखि गाउँपालिका घेर्ने गरी महत्वाकांक्षी पर्खाल (ग्रेट टेल)...

काठमाडौं। इ-कमर्स एसोसिएसन अफ नेपाल नामक संगठन नेपालमा इकमर्स मार्फत ब्यबसाय संचालन गर्ने छाता संगठन हो। विभिन्न अनलाइन माध्यमबाट विभिन्न सामाग्रीहरु डेलिभरी गर्दै आएका हरुलाइ हालको यो कोभिड-१९ का कारण थप कठिनाइ हुँदाहुँदै पनि सेवा सुचारु गरिरहेको अवस्थामा केही ब्यबसायीहरुलाइ...

काठमाडौं । अगिपछी खचाखच देखिने काठमाडौं सहरको भित्री सडक हो घट्टेकुलो जुन ठाउँमा पहिला देखिनै क्याम्पस पढ्ने विद्यार्थीहरु डेरा गरेर बस्ने ठाउँको रुपमा चिनिन्थ्यो यो ठाउँबाट रत्नराज्यलक्ष्मी क्याम्पस, ल क्याम्पस, वाल्मीकि क्याम्पस, शंकरदेव क्याम्पस, बिश्वभाषा क्याम्पस नजिकै पर्ने भएकोले र...

राजधानिमा सबै भन्दा धेरै ट्राफिक जाम हुने स्थान हो कोटेश्वर चोक अहिले खुला देखिएको छ भने सडक सफा र सुनसान देखिएको छ । यो समयमा मानिस साधारण अबस्थामा जसरी घरबाट बाहिर निस्कन मिल्दैन निषेधाज्ञा लागू भएको छ , अत्यावश्यक काम...

काठमाडौं। निषेधाज्ञा लागू भएपछी को सडकमा देखिएको केही दृष्यहरुमा कतै पनि भिडभाड देखिएन भने सडकमा निर्धक्कका साथ घाम तापेर बसिरहेका रहर लाग्दा प्राणी। मानिसहरुलाइ डरैडरले गाँजेको छ भने यिनिहरु आनन्दले सडकमा कब्जा जमाएका छन् । यिनिहरुलाइ न कोरोनाको डर छ...

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टा यता ५३ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका ४८ जना, ललितपुरका ४ जना र भक्तपुरका १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।यो सँगै काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या ४६२...

कोरोना भाइरसको संक्रमण हुन नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाइ गरिएको छ । विमानस्थलमा विदेशबाट आउने सबै नागरिकको स्वास्थ्य जाँच गर्न थालिएको छ । कसैलाई ज्वरो आएको पाइए एम्बुलेन्समार्फत अस्पतालमा पुर्याइने व्यवस्था मिलाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेल्थ...

‘नेपालमा प्रचुर जलस्रोतको सम्भावना छ, त्यसको लाभ हामी पनि लिन चाहन्छाै, हामीलाई विद्युत् चाहिएको छ । तपाईँ हामी मिलेर काम गरौँ’ २०७५ साल साउन २५ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा नेपाल र बङ्गलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेपछि बङ्गलादेशका...