गृहपृष्ठ पर्यटन

UNA काे चाैथाे सम्मेलनमा ‘नेपाली अमेरिकन लीटल ट्यालेन्ट आइडल’ हुदै
UNA काे चाैथाे सम्मेलनमा ‘नेपाली अमेरिकन लीटल ट्यालेन्ट आइडल’ हुदै

यही मे २५र२६ मा अमेरिकाको न्युयाेर्क शहरमा युनाईटेड नेपलिज एस्सोसिएशनले आयोजना गर्ने (यूएनए) चौथो सम्मेलनमा विशेष कार्यक्रम 'नेपाली अमेरिकन लीटल ट्यालेन्ट आइडल' गर्ने भएकाे छ ।   आयोजकद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, नेपाली अमेरिकन लिटल ट्यालेन्ट आइडल अमेरिकामा बाहिर नदेखिएका / लुकेका...

ऐतिहासिक धरहराको पुनर्निर्माण सुरु
ऐतिहासिक धरहराको पुनर्निर्माण सुरु

ऐतिहासिक धरहराको पुनर्निर्माण सुरु भएको छ । निर्माणको ठेक्का पाएको जिआइइटिसी–रमन जेभीले निर्माणस्थलका अनावश्यक सामग्री हटाउँदै काम थालनी गरेको हो । कम्पनीले मुख्य संरचना अर्थात् नयाँ धरहराको जग खन्न सुरु गरेको छ ।   पुरानो धरहरा र नयाँ बन्ने धरहरा...

२५६२अाै बुद्ध जयन्तीकाे अबसरमा काठमाडाैदेखी लुम्बिनीसम्म साईकल यात्रा
२५६२अाै बुद्ध जयन्तीकाे अबसरमा काठमाडाैदेखी लुम्बिनीसम्म साईकल यात्रा

टुर डे लुम्बिनीकाे अायाेजनामा साइकल र्‍याली ‘टुर डे लुम्बिनी पेडल फर पिस २०१८’ बैशाख १४ गतेबाट शुरु भएकाे छ । काठमाडाैकाे स्वयम्भु बाट शुरु भएकाे उक्त साईकल र्‍यालीमा स्वदेशी र विदेशी गरी १३० जना साईकल यात्रीकाे सहभागीता रहेकाे छ । भगवान गाैतम...

मुगुको राराबाट प्रधानमन्त्री ओलीकाे देशबासीका नाममा सम्बोधन
मुगुको राराबाट प्रधानमन्त्री ओलीकाे देशबासीका नाममा सम्बोधन

१ बैशाख २०७५, पर्यटकीय स्थल मुगुको रारा तालकाे किनारबाट नयाँ बर्षको अवसरमा शुभकामना दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्नुभएकाे छ। उहाँले मुलुक अब आर्थिक युगमा प्रवेश गरेको भन्दै त्यो अवसर पुरा गर्न सरकार दृढ इच्छाशक्तिका साथ अघि...

भक्तपुरमा बिस्केट जात्रा अाजदेखी शुरु
भक्तपुरमा बिस्केट जात्रा अाजदेखी शुरु

एतिहासिक महत्व बाेकेकाे भक्तपुरमा मनाईने प्रसिद्ध बिस्केट जात्रा अाज चैत्र २७ गते देखी शुरु हुदै छ । अाठ दिनसम्म मनाईने यस जात्रा अाजबाट २०७५ बैशाख ५ गते सम्म मनाईन्छ । साैर्यमासका अाधारमा चल्ने बिस्केट जात्रा बि:सित अर्थात सर्प मर्याे भन्ने...

फेवा नयाँ वर्ष महोत्सवको तयारी
फेवा नयाँ वर्ष महोत्सवको तयारी

फेवा तालको संरक्षण गरौं भन्ने मूल नाराका चैत २८ गते देखि आगामी वैशाख २ गते सम्म पोखराको फेवा किनार स्थित कोमागाने पार्कमा संचालन हुने १५ औं फेवा नव वर्ष महोत्सवको तयारी अगाडि बढाइएको छ । संघद्वारा आइतबार पोखरामा आयोजित पत्रकार...