गृहपृष्ठ लियोनल मेसीले गोल हान्दा बार्सिलोना शहरमा कम्पन

लियोनल मेसीले गोल हान्दा बार्सिलोना शहरमा कम्पन

स्पेनका वैज्ञानिकहरूका अनुसार अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले बार्सिलोना फुटबल टीमका लागि गोल हान्दा बार्सिलोना शहरमा कम्पन हुने गरेको पाइएको बताएका छन् । खाेजकर्ताहरूले क्याम्प नोउ रंगशाला नजिकै कम्पन मापन गर्ने सिस्मोमिटर जडान गरेका थिए । उक्त अनुसन्धान पछी,  जब मेसीले गोल हान्छन त्यस समयमा भीडले खुसियाली मनाउँदा त्यस क्षेत्रमा मानिसहरूले महसुस गर्न सकिने गरी कम्पन हुने गरेको उनीहरूले बताएका छन्।

सम्बन्धित शीर्षकहरु