गृहपृष्ठ भदौ १ बाट विद्यार्थी भर्ना र परीक्षा संचालन हुने

भदौ १ बाट विद्यार्थी भर्ना र परीक्षा संचालन हुने

कोरोना महामारीका कारण अनिश्चित बनेको विद्यार्थी भर्ना र परीक्षा सूचारु हुने भएको छ। सोमबारको मन्त्रिपरिषद बैठकले आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सञ्चाललन गर्न दिने निर्णय गरेको हो। सुरक्षाका मापदण्ड अबलम्बन गर्दै शैक्षिक कार्यक्रम संचालन गर्ने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताए।

सम्बन्धित शीर्षकहरु