गृहपृष्ठ महानगरको सडकमा निर्धक्कका साथ बसिरहेका रहर लाग्दा प्राणी

महानगरको सडकमा निर्धक्कका साथ बसिरहेका रहर लाग्दा प्राणी

काठमाडौं। निषेधाज्ञा लागू भएपछी को सडकमा देखिएको केही दृष्यहरुमा कतै पनि भिडभाड देखिएन भने सडकमा निर्धक्कका साथ घाम तापेर बसिरहेका रहर लाग्दा प्राणी। मानिसहरुलाइ डरैडरले गाँजेको छ भने यिनिहरु आनन्दले सडकमा कब्जा जमाएका छन् । यिनिहरुलाइ न कोरोनाको डर छ न कानुनको डर ढुक्क सँगले बसेका छन खुशी छन । जतिबेला सम्म बस्न मन छ बस्छन यदि मानिस भएको भए पक्कै पनि डोरिको घेरामा हुन्थिए या रोग संक्रमण ऐन र स्थानिय प्रशासन ऐन अनुसार को फन्दामा हुने पक्का थियो।

सम्बन्धित शीर्षकहरु