ecn 1

गृहपृष्ठ २० रूपैयाले महँगियाे चिनी

२० रूपैयाले महँगियाे चिनी

चिनिकाे मूल्य अव किलाेमा  २० रूपैयाँले महँगिएकाे छ। खुद्रा व्यापार संघकाअनुसार ९० रूपैयाँबाट बढेर ११० रूपैयाँ पुगेकाे हाे।संघका अनुसार २०७८ असारमा चिनीकाे मूल्य ९० रूपैयाँ किलाे थियाे। भने ११ महिना पछि खुद्रा मूल्य ११० पुगेकाे संघकी तथ्याक अधिकृत ज्वती थापाले बताउनु भयाे। भारतले चिनी निर्यातमा राेक लगाए पछि चिनीकाे मूल्य थप १० रूपैयाँले बढेकाे हाे।

 

सरकारले आफ्नाे स्वमित्वकाे संस्थानलाई चिनी ल्याउन नदिएपछि व्यापरीले १० रूपैयाँले बढाएर एक सय रूपैयाँ पुगेकाे चिनीकाे मूल्य भारतले चिनी निर्यातमा राेक लगाए पछि थप १० रूपैयाँले बढेकाे हाे।

 

सम्बन्धित शीर्षकहरु